किन बिच्कायो नेपाली चलचित्रले दर्शकलाई ?
राजिब खत्रीको ‘स्कार्फ’ सार्वजनिक
हेम राज शर्मा : प्रिय कमरेड !
नेपाली चलचित्र वृत्तमा लकडाउनको अन्त्य सँगै चलचित्र क्षेत्र पनि खुल्ने र यस सम्बन्धी काम सुचारु गर्न पाइने आशा जागेको थियो । तर सरकारले अझै फिल्म इन्डस्ट्रीलाई प्रतिबन्ध लगाउँदा एक किसिमको असन्तुष्टि उब्जेको छ ।
नेपाली फिल्म इन्डस्ट्री एउटा यस्तो धरातलमा छ जुन बुझेरै हुनसक्छ कलाकारिता (फिल्म इन्डस्ट्री)मा आफ्नो भविष्य बनाउन चाहने आफ्ना छोरा छोरीलाई बाबु आमाले त्यति सजिलै साथ दिँदैनन् ।
आफ्ना गीत सङ्गीत लिएर विश्व यात्रा गर्ने उनी अहिले पनि आफ्नै गाउँमा बस्छन्, घरको खेतको काम गर्छन् पाखा बारी डुल्छन् र त्यही ग्रामीण नेपाली जीवनले बाँचेको सङ्गीत समेटेर गीत बनाउँछन् र संसारलाई सुनाउँछन् ।
भारत यति बेला नेपालका कमजोरीको खोजीमा छ एक अर्काको लडाइँ भन्दा माथि उठेर समाधानको विषयमा लाग्नु पर्ने समयमा यसरी गाली गलौच अनि अपमानको खेती गर्दा भन्डार कसको भरिने हो त्यो सबैले सोच्नु पर्ने होकी?
"बाघको गर्भ बाट बाघ नै जन्मिन्छ,अभिनेत्री मनिषा कोइरालाले भारतमा नुन,तेल आदि भिख मागेर खानु भएको होइन उहाँले आफ्नो परिश्रम गरेर खानु भएको हो "
उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लामो तर मार्मिक स्ट्याटस पोस्ट गर्दै अहिलेको जटिल समयमा सद्भाव मेटाउने उद्देश्यले गरिएको आरोप प्रत्यारोपले सबैलाई असर गर्ने बताएका छन् ।
(नाटक : मीमांसा (शंकर लामिछानेको कथा आत्माको मीमांसामा आधारीत) मिती : साउन १० गतेदेखी साउन ३२ गतेसम्म समय : हरेक साँझ ५:३० बजे (सोमबार बाहेक) शनिबार दिउँसो १ बजेपनि स्थान : मण्डला नाटकघर, अनामनगर)