2083 असार 3, बुधबार

अन्धकार (कविता)

चुम्थेँ एक एक अनुभूतिहरुलाई जो समुद्री लहर झैँ जागृत हुन्छन् मेरो हृदयमा

नलेखिएको भाग्य कुरेर आँसु झार्ने 'चिसो भञ्ज्याङ्'

कहिलेकाँही मृत्युु पनि एक सपना बनिदिन सक्छ।  आफूले रोजेको बाटो हिँड्न नपाउँदा र आफूले देखेको सपना बाँच्न नपाउँदा मानिसले हरेक रात निन्द्रामा अर्को चिर निन्द्राको सपना देख्न सक्छ।  मानिसका आँखा वास्तवमै भ्रामक हुन्छन् यसो भनौँ हामीले सोचे अनुसार नै हाम्रा आँखाले दृश्यहरू सृजना गर्छन्।

छोराको कविता

बाबु तँ मेरा सारा उमङ्गहरूको मुहान याद छ तँलाई ? कसरी तँ भर्खरै किनिएको नयाँ फोनिक्स साइकलको अगाडिपट्टि टिरिङ टिरिङ घन्टी बजाउँदै बस्थिस् र हामी पूरा सहरको सयर गर्थ्यौं

"क्यापुचिनो मन" (लघु कथा)

कफीशपकी बहिनी एक्लै थिइन् । मैले एउटा क्यापुचिनो अर्डर गरेँ । आज त एक्लै आउनु भो - उनले भनिन् ।

 सिनेमा : उपभोक्तावादको सौन्दर्यमा महिला

सिनेमा समाजको प्रतिबिम्ब हो भन्छन् । हरेक समाजसंग उसले विरासत स्वरूप प्राप्त गरेका केही मूल्य र मान्यता हुन्छन् जसको आडमा समाज आफूलाई निर्देशित गर्छ । विश्व समुदायले प्राप्त गरेको विरासत हो लैगिंक विभेद ।  यो सनातन विरासतबाट सिनेमा क्षेत्र पनि अछुतो छैन । विश्वभर मौलाएको र फैलिएको सिनेमाको पहुँचमा ह

आधा आयु (कविता)

काला ओठहरुबिच च्यापिएको  उहिल्यै जली मरेको ठुटो चुरोट्

बा!

(एकदिन यो सास फेरिरहेको वस्तीबाट हामी  धुवाको मुस्लो भएर कतै बिलिन हुनेछौँ )

दर्शक झुक्क्याउने निर्माता र झुक्किने दर्शक, गल्ति कसको?

माथि उल्लिखित हरफहरु चलचित्र ‘प्रेमगित–२’ पहिलो दिन पहिलो सो हेरी सकेपछी फेसबुकमा मैले पोस्ट गरेको हरफहरु हुन् । ‘प्रेमगित–२’ लाई लिएर मेरो छोटोमिठो निष्कर्ष पनि यहिनै हो । चलचित्र प्रदर्शनमा आएको एक साता नाघि सकेको छ र निर्माण पक्षलाई विश्वास गर्ने हो भने चलचित्र सुपरहिट समेत भई सकेको छ । यति बेला

बेलायत बस्दै आएकी नायिका सारालाई ‘रुद्र’ ले किन तान्यो नेपाल ?

शुक्रबारबाट चलचित्र ‘रुद्र’ प्रदर्शनमा आउँदै छन्। यसै चलचित्रबाट नव नायिका सारा र नायकको रुपमा विश्व शर्माले डेब्यु गर्दै छन्। निखिल उप्रेती प्रोडक्शनबाट निर्माण भएको ‘रुद्र’ प्रदर्शन हुन ४ दिन पनि बाँकी न रहँदा नव–नायिका साराको व्यस्तता बढ्दो छ । ‘रुटिन पुरै परिवर्तन भएको छ । कतिबेला त रुन पनि मन ल

दर्शक प्रतिक्रिया :- बेसुरको ‘म यस्तो गीत गाँउछु’, सुदर्शन किन झन् झन् कमजोर ? 

सर्वे इन्जिनियर पढ्न घर (सिन्धुली) बाट काठमाडौँ आएको भाइ मनोज शनिवार इन्ट्रान्स परीक्षा सकेर आइतबार फुर्सदमा बसी रहेको थियो । आइतबार मेरोपनी हप्ता बिदा पर्ने भएकाले अफिस जान नपरेपछी फुर्सदमै बसी रहेको थिँए । फुर्सदको समय सदुपयोग गर्न दाजु भाइको कतै घुम्न जाने सल्लाहा भयो ।