अहिले खुप्पै खेल्न मन लाग्छ रङहरुसँग तर , कोही आउँदैन मलाई रङ्ग्याउन !
प्रेम दाशर्निकहरु भन्छन्, “झुट र रहस्यमा केटीहरु पि.एच.डी होल्डर नै हुन्, जति बुझ्दै जानुहुन्छ त्यति असमञ्जस्यताको खाडलमा घुस्नुहुन्छ । यिनीहरुको अवतारनै धेरै । रुप नै धेरै । रंग नै धेरै । स्वाङ नै धेरै ।” यस्सो सोचिहेर्दा मलाई पनि हो कि जस्तो लाग्यो ।
नसोध कस्तो रिस्ता यो, यही छ प्यार, प्यार झैँ तिमी छौ हाते फोन झैँ, म छु रिचार्ज कार्ड झैँ !
रुखको गर्जन थाहा पाउन एउटा पहेँलाे पातको अावाज काफि हुँदैन
सायद यो जाडो हराएकी मेरै प्रेमिकाको सन्देश हुनुपर्छ
हृदयको आकार सत्य हो। म जे छु त्यही सत्य हो। अरू भ्रम हो। प्रेमको तरिका सिबाय देख्दिन अरू केही। एउटा बन्धन हो।
मिकुका प्रस्तुतिमा कविता र सङ्गीत एक अर्काका परिपुरक हुन् । श्रोताले एकै पटक सङ्गीत र कविताको आनन्दभोग गर्न सक्छन् । कविताले सङ्गीत लाई बोध्य बनाउँछ, सङ्गीतले कवितालाई सुरम्य बनाउँछ ।
धेरै कुरा सिकाएको छ बगरले जस्तो कि - मौनतामा बाँच्न, चोटहरू सहन र अरू थुप्रै थुप्रै...
कोहि जित्ने कोहि हार्ने अभियानमा छन् ! भाईले भाई लाई मार्ने अभियानमा छन् !
घरिघरि बतासका मिठो स्पर्शहरुसँग तर्सिन्छ मानौँ, ऊ बलत्कार पछि हाँगामा झुण्डिएको सलवार हो