उता पश्चिमाहरू आर्ट मुभी भन्छन् र शरीरका हरेक अङ्ग कला हो भन्दै प्रस्तुत गर्छ , हामी वाह! भन्दै हेर्छौँ अनि यस्तो पो फिल्म भन्छौँ । यता सुगठित शरीर सुन्दर अनुहार अनि मान्छेको नजर तथा मन लोभ्याउन सक्ने अदा हुनु महिलाको गुण मानिन्छ ।
स्रष्टा प्रतिष्ठान नेपाल (सप्रने)ले विषेश कविता गोष्टीको आयोजना गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा बिभिन्न पुस्ताका २३ कविले कविता सुनाए । डिल्लीरमण कल्याणी रेग्मी पुस्तकालयमा सम्पन्न विशेष कवि गोष्ठीमा प्रा.डा. व्रतराज आचार्यले वाचन गरिएका कविताको समिक्षा गरेका थिए ।
भान्सा घरको आलमारीमा सजाई राखिएको छ धोई पखाली केही गिलास र कटोराहरु
भारतका चर्चित साहित्यकार भारतेन्दु हरिश्चन्द्रको लोकप्रिय नाटक ‘अँधेरी नगरी चौपट राजा’ नेपाली भाषामा मञ्चन भइरहेको छ। यसअघि काठमाडौँको थापागाउँस्थित कुञ्ज थिएटर मञ्चन भएको यो नाटक हाल
पछिल्लो समय नेपाली चलचित्र निर्माण र निर्देशनमा धेरै महिला कलाकार देखिएका छन् । चलचित्र निर्माण र निर्देशन दुवैमा महिलाले सफलता पनि पाएका छन् ।
अण्डा फुटेको आवाज आउँछ। ती टुक्रिएका अण्डाहरूबाट हाँसका टिउराहरु बाहिरिन्छन्। सेतो रङका, तीन टिउरा। तर एउटा अण्डा फुट्दैन र माउ हाँस आत्तिन्छे र उक्त अण्डाबाट टिउँरो निस्कने प्रतीक्षामा बस्छे।
म डराएको छु , बुझेर आफैलाई ''म आफै आफ्नो लागी खतरा हुनसक्छु ।''
गुलेलिबाट भर्खरै उम्किएको ढुंगाको मुटुलाइ पुग्नु छैन चराको छातीसम्म हातबाट भर्खरै लडिगएको मनलाइ पुग्नुछैन परदेसको माटोसम्म
युट्युब भ्युजलाई मानक मान्ने हो भने चलचित्र ‘२ रुपैयाँ’ को ‘कुटुमा कुटु’ बोलको गीत नेपाली सङ्गीत तथा चलचित्र क्षेत्रकै अहिले सम्मको सफल गीत हो । के यो गीत नेपाली सङ्गीत तथा चलचित्र क्षेत्रले पाएको अहिले सम्मकै उत्कृष्ट सिर्जना हो त ?
आँखा मिच्दै ऊ बैठकमा निस्कियो। परालको चकटीमा बसेर बा बिहानैदेखि बाबियोसँग खेलिरहेका देखिए। बाबियोका केही लहराहरु हातका हत्केलामा उत्ताउलो भएर समागम भैरहेका थिए। मिलनको उच्चतम् बिन्दु हुन्थ्यो, सिनित्त परेको लामो डोरी। ऊ हेरिरह्यो बाको मेहनत।