असारको महिना देउराली रोएको बेला गाउँमा खेतभरी खुसी अनि आशाका बियाडहरु रोपिन थाल्छन् ।तर जब राजधानीको मुटुमा रहेको शिल्पी थिएटरमा देउराली रोयो तब उसले आफूसँगै उसलाई नियालिरहेका हरेक आँखाहरुलाई रसिलो बनायाे ।
'हैन यो काठमाण्डुको बसाई पनि अति गाह्रो। कमा'को पैसा कोठाभाडा र खाई खर्चमै ठिक्क।' साथी राजेशले मनकै कुरो गर्यो।
धागो जस्तो हुन्छ सपनाको बाटो