अॉसुको सागर दिने जीन्दगीको रित सानो
जीवनका आयामहरुलाई दृश्यमा रुपान्तरण गरेर कलात्म ढंगबाट प्रस्तुत गर्नु सिनेमाको पहिलो खुबि हो । विश्व इतिहासमा १८९० को दशकमा सिनेमाको सुरुवात भएको पाइए पनि नेपालमा भने झण्डै ६ दशक पुग्यो सिनेमाको सुरुवात भएको । सिनेमाको सुरुवातसंगै यसले प्रस्तुत गर्ने दृश्यहरुमा मानिसले आफ्नो जिवनका छायाँहरु खोज्न था
स्मृति तिर खिया लागेको कल र काठको घर श्यामस्वेत तबरले चलमलाउछ।पुरानो रङ उडिसकेको बाटो र बाटोमा दौडदै हिड्ने नादान आँखा मात्रै तेर्सिन्छन् मेरो अघि।सिधा बाटो र बाटोको दुई किनारमा उभिएका झ्याम्म परेका सिसौका बोटहरु।
..र कहिलेकाहिँ अनेपिक्षीत तवरका विचारहरु मस्तिष्कको च्याम्बरमा दारु पिउन आँउदा रैछन्... मस्तिष्कको यो दारु महल सदा व्यस्त रहने गर्छ, ।
मैले तोकेका मेरा रहरका सिमानाहरु भात्किनु पर्ने हो,मैले सपनाका चराहरुका पखेँटा उड्न खोज्नु अघी नै काटिदिनु पर्थ्यो, मैले कसैको घरको आँगनदेखी भान्सा अनि संघारसम्म मात्र आफ्ना पैतालाहरुलाई स्वतन्त्र छडिदिनु पर्थ्यो ।समयले यसरी आफ्नो रुप परिवर्तन गर्नु,हेर्दाहेर्दैका आँखाहरु फरक्क अर्को दिशातर्फ फर्किन
कतिपय आधारभूत रहरबाट पर…छुट्टै एक्लै बसेर आफैलाई चिथोर्नुको अन्दाज आफैलाई थाहा नहुन सक्छ।यी अनेक मोहब्बतका किस्साहरुमा आफै डुब्नु र आफै तैरिनु त छदैछ।
फेसन डिजाइनर बन्ने सानैदेखिको सपना । बि.कम. पढ्दै गर्दा यही हुटहुटीले उनी लागिन भारतको राजधानी नयाँ दिल्लीमा । दिल्लीमा थिइन दिदी शान्ति, हेयर र मेकअपमा चर्चित नाम । यहीँबाट शुरु भयो अनुजा (अन्नु)को शैलुन यात्रा ।
संस्कारका पहाडहरुमा
गुन्युँचोलीमा पहिलोपटक आमाले मलाई हातमा रातो चुरा,आमा आफुले लगाएजस्तै बुट्टे फरिया, रातो ढाकाको चोली अनि टाउकोमा मेरो कपालभन्दा लामो रातै धागो लगाइदिएदेखि हो मलाई रातो रङ्ग खुब मन पर्न थालेको । रातोमाटोले लिपिएको सानो खोपाभित्र राखिएको बुवाले दारी काट्दा हेर्ने सानो गोलो ऐना लुकेर हेर्दा मलाई लागेको
असारको महिना देउराली रोएको बेला गाउँमा खेतभरी खुसी अनि आशाका बियाडहरु रोपिन थाल्छन् ।तर जब राजधानीको मुटुमा रहेको शिल्पी थिएटरमा देउराली रोयो तब उसले आफूसँगै उसलाई नियालिरहेका हरेक आँखाहरुलाई रसिलो बनायाे ।