‘शिवांश: च्याप्टर १’ को निर्माण घोषणा
‘बलिदान’को प्रि-टिजरमा विराज भट्टको न्यारेसन
फिल्म ‘बिगुल’को शुभ मुहूर्त
फिल्म ‘चुले निम्तो’
यस्तो बन्यो `ऊनको स्विटर´ को ट्रेलर (भिडियो)
"मे २५" मा जापानमा फिल्म फेस्टिभल हुँदै
`दुरी मलाई हुनुछैन´ सार्वजनिक (भिडियो)
सुन्दरको निर्देशन र रुपान्तरणमा नाटक `मिरा´,अभिनेत्री रेखा मुख्य भुमिकामा
गायक अमित प्रधानको आवाज रहेको नयाँ गीत 'माया को आभाष' को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । म्युजिक नेपालको अफिसियल युट्युब च्यानलमा सार्वजनिक उक्त गीतमा शब्द रचना र सङ्गीत पनि गायक प्रधानले नै भरेका छन् ।
गायक करण राई अहिले अष्ट्रेलिया साङ्गीतिक टुरमा रहेका छन् । द भ्वाइस अफ नेपाल सिजन ४ बिजेता समेत रहेका करण नेपाली नयाँ वर्षको अवसरमा भएको कन्सर्टहरुमा धमाका मच्चाएका छन् ।