2083 बैशाख 3, विहिबार

‘साङ्लो’को गीतमा निकिताको हट अवतार(फोटो फिचर)

निर्माण टिमले निकिताको केही तस्बिर सार्वजनिक गरेको छ जसमा उनी निकै हट अवतारमा प्रस्तुत भएकी छिन् । 

नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा )

चलचित्र क्षेत्रमा सानोतिनो उत्सव त जहिल्यै भइरहेकै हुन्छ । यसै गरी गएको हप्ता पनि नेपाली कला र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।  

नाटक 'झिम्के मामा'को मञ्चन सुरु(फोटो फिचर)

मण्डला थिएटर अनामनगरमा नाटक 'झिम्के मामा' मञ्चन भइरहेको छ । यही माघ ३ गतेबाट मञ्चन सुरु भएको नाटक  प्रदीप कुमार चौधरीको निर्देशनमा बनेको हो ।

थाइल्यान्डमा प्रियंकाको 'ब्याचलर मुड' (तस्बिरमा)

प्रियंकाले इन्स्टाग्राम स्टोरीमा साथीहरूसँग थाइल्यान्डको समुन्द्री तटमा रमाइरहेको तस्बिरहरू पोस्ट गरिरहेकी छिन् । तस्बिरमा उनी साथीहरूसँग मस्ती मुडमा देखिएकी छन् । प्रियंकाले क्रुजमा खिचेको एक तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

जाडोमा वर्षाको मादकता (फोटो फिचर)

केही महिना अघि अभिनेत्री वर्षा सिवाकोटी  ’डबल सी’ नामक भिटामिन जुसको ब्रान्ड एम्बासडर नियुक्त भएकी थिइन् ।

सिरियस मान्छेसँग काम गर्न पाएँ र दुर्व्यवहार भोग्नु परेन:स्वस्तिमा(भिडियो)

सञ्चार कर्मी डीबी खड्काको पुस्तक ‘नियत’को विमोचन भएको छ । पुस्तकलाई लेखक स्वयं र अभिनेत्री रेखा थापा, स्वस्तिमा खड्का, लक्ष्मी बर्देवा, नारायण अमृत र अमर खड्काले संयुक्त रूपमा यो पुस्तक विमोचन गरेका हुन् ।

‘द भ्वाइस’का प्रतिष्पर्धिको सांगीतिक यात्रा सुरु हुँदै(फोटो फिचर)

‘द भ्वाइस अफ नेपाल सिजन २’ का प्रतियोगीहरूलाई लिएर विश्वव्यापी साङ्गीतिक यात्रा हुने भएको छ ।

कमेडी च्याम्पियन निर्देशक विशाललाई रिमाको सप्राइज(फोटो फिचर)

आइतबार यसै रियालिटी सोका निर्देशक विशाल भण्डारीको जन्मदिन परेको थियो । उनको जन्मदिनमा कमेडी च्याम्पियनकी होस्ट तथा निर्माता रिमा विश्वकर्माले सप्राइज दिइन् ।

‘प्रेमगीत ३’को लागी हेलिकप्टरमा कलाकार ओसार्दै सन्तोष सेन(फोटो फिचर)

छायाङ्कन कै क्रममा आइतबार केही कलाकारहरूलाई निर्माता सन्तोष सेनले हेलिकप्टर मार्फत सुटिङ सेट सम्म पुर्‍याएका थिए भने शुटिंग सकिएका कलाकारहरूलाई त्यही हेलिकप्टर मार्फत काठमाडौँ पुर्‍याएका थिए ।

नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा )

गएको हप्ता पनि नेपाली कला र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।