2078 अश्विन 8, शुक्रबार

नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा )

यो हप्ता पनि नेपाली कलाकार र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।    

नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा )

चलचित्र क्षेत्रमा सानोतिनो उत्सव त जहिल्यै भइरहेकै हुन्छ । यसै गरी यो हप्ता पनि नेपाली कलाकार र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।    

'हजार जुनीसम्म'को ट्रेलर रिलिजमा स्वस्तिमाको बोल्ड अवतार(तस्बिर)

कार्यक्रममा चलचित्रकी मुख्य अभिनेत्री स्वस्तिमा खड्का विशेष रूपमा सजिएर पुगेकी थिइन् । उनले पहेँलो वान पिसमा कर्ली गरिएको कपाल छोडेकी थिइन् जसमा निकै खुलेको देखिएको थियो ।

नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा )

यो हप्ता पनि नेपाली कलाकार र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।   

समुन्द्री किनारमा प्रेमीसँग साम्राज्ञीको मस्ती

उनले आफ्नो इन्स्टामा सिङ्गल फोटो सार्वजनिक गरेता पनि यति बेला उनले आफुमात्र होइन प्रेमी देवाङ्कस रानासँग मस्ती गरिरहेको फोटो सार्वजनिक भएको छ ।

बालीको समुन्द्री किनारमा हट साम्राज्ञी (तस्बिर)

दुई चलचित्र ‘मारुनी र रातो टिका निधारमा’ लाई बिट मार्दै नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यति बेला फुर्सदमा छिन् । केही महिना चलचित्र नखेल्ने सोच बनाएकी उनी यति बेला इन्डोनेसियाको बालीमा छिन् ।

ॠचाको जन्मदिनमा नायिकाहरुको मस्ती (भिडियो)

ॠचाले साउन १ गते परेको आफ्नो जन्मदिन सार्वजनिक रूपमा आज अर्थात् साउन २ गते मनाइन् । उनको भनाइ अनुसार आफ्नो परिवार र आमालाई समय दिनको लागी र नेपालीहरूको चाड साउने सङ्ग्राती मनाउनको उनले आफ्ना शुभचिन्तक र नजिकका साथीहरूसँग आज जन्मदिन मनाएकी हुन् ।

‘वीर विक्रम २’ को लण्डन विशेष सोमा बोल्ड वर्षा (तस्बिर)

नेपालमा व्यापारिक हिसाबले सफल नमानिएको वर्षा सिवाकोटी अभिनीत चलचित्र ‘वीर विक्रम २’ को लण्डनमा विशेष सो सम्पन्न भएको छ ।

कस्तो रह्यो 'जात्रै जात्रा'को प्रदर्शनको ५१औँ दिनको सेलिब्रेसन? (फोटो फिचर)

सफलतापूर्वक प्रदर्शनको ५१औँ दिन मनाएको चलचित्र 'जात्रै जात्रा' टिमले ५१ दिन मनाउने हलहरूमा गएर दर्शकहरूको उपस्थितिमा केक काट्यो, दर्शकलाई धन्यवाद दियो ।

नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा )

यो हप्ता पनि नेपाली कलाकार र समग्र चलचित्र क्षेत्रले आफ्नो गती लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।  

Cinepati | सिनेपाटी

Advertisement