निर्माणाधीन चलचित्र ‘हिजो आजका कुरा’को एक गीतमा लगभग दुई दर्जन कलाकारलाई देख्न पाइने भएको छ ।
‘नेफ्टा फिल्म अवार्ड’को दसौँ संस्करण आयोजना हुने भएको छ । चलचित्र प्राविधिक सङ्घले आयोजना गर्दै आएको अवार्ड दुई वर्षको अन्तराल पछि पुनः आयोजना हुने भएको हो ।
गएको हप्ता पनि नेपाली कला र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।
सेतो पहिरनमा सजिएर अवार्डमा सहभागी हुन पुगेकी उनले अवार्ड पाउँदा निकै खुसी भएको बताएकी छिन् ।
शुक्रवार राजधानीको एक सिनेमा हलमा चलचित्रको कलाकार र सञ्चार कर्मीबिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो ।
हेरौँ तस्बिरमा यो हप्ता ।
नायिका वर्षा सिवाकोटीले सामाजिक सञ्जालमा निकै हट तस्बिर सार्वजनिक गरेकी छिन् ।
कार्यक्रमका लागी नेपाल आएकी भारतीय गायिका आशा भोस्लेका साथमा नेपाली कलाकारले पनि साङ्गीतिक प्रस्तुति दिए ।
शनिवार भारतीय गायिका आशा भोस्ले सहित नेपाली गायक गायिकाको प्रस्तुति रहेको कार्यक्रममा गायक ढकाल उनकी श्रीमती र छोरी सहित कार्यक्रमका उपस्थित भएका थिए ।
वरिष्ठ कलाकार, निर्माता तथा बोर्डका अध्यक्ष स्व । केशव भट्टराईको आज १३ औ दिनको पुण्य तिथि परेको छ । यो सँगै उनी सहित दिवङ्गत वरिष्ठ हास्य कलाकार आनन्द थापा र वरिष्ठ कलाकार दीपक क्षेत्री प्रति आज श्रद्धाञ्जली अर्पण गरियो ।