‘सिजी कामना फिल्म अवार्ड’ को पाँचौँ संस्करण सम्पन्न भएको छ । शनिवार ललितपुरमा आयोजना भएको अवार्ड कार्यक्रममा चलचित्र कर्मीहरूको उपस्थिति बाक्लो थियो । यो वर्षको अवार्डमा उत्कृष्ट बाल​ कलाकार​को अवार्ड सेड्रिना श​र्माले चलचित्र 'नाइँ न​भ​नू ल​ ५' बाट हात पारेकी छिन् । सेतो पहिरनमा सजिएर अवार्डमा सहभागी हुन पुगेकी उनले अवार्ड पाउँदा निकै खुसी भएको बताएकी छिन् । उनि आफ्ना बाबुको साथमा अवार्ड समारोहमा पुगेकी थिइन् । अवार्ड हात परेपछी बाबु छोरी नै निकै खुशी र भावुक देखिए । हेरौँ तस्बिरमा सेड्रीनालाई !

अवार्ड थापेपछी सेड्रीनाको खुशी अवार्ड थापेपछी सेड्रीनाको खुशी अवार्ड थापेपछी सेड्रीनाको खुशी अवार्ड थापेपछी सेड्रीनाको खुशी अवार्ड थापेपछी सेड्रीनाको खुशी अवार्ड थापेपछी सेड्रीनाको खुशी