गायक अमित प्रधानको आवाज रहेको नयाँ गीत 'माया को आभाष' को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । म्युजिक नेपालको अफिसियल युट्युब च्यानलमा सार्वजनिक उक्त गीतमा शब्द रचना र सङ्गीत पनि गायक प्रधानले नै भरेका छन् ।
गायक करण राई अहिले अष्ट्रेलिया साङ्गीतिक टुरमा रहेका छन् । द भ्वाइस अफ नेपाल सिजन ४ बिजेता समेत रहेका करण नेपाली नयाँ वर्षको अवसरमा भएको कन्सर्टहरुमा धमाका मच्चाएका छन् ।
`परिबन्ध´ रिलिज (भिडियो)
`भुलको बाटो´ रिलिज (भिडियो
म्युजिक भिडियो `बास्ना हरर´ रिलिज (भिडियो)
`बदमाश´ रिलिज (भिडियो)
पवन गिरीको "वास्तविकता" सार्वजनिक(भिडियो)
गायक उर्गेन र अस्मिताको आवाजमा `पुन्टे राजा´ (भिडियो)
वरिष्ठ लोकप्रिय गायक राम कृष्ण ढकाल एण्ड ब्याण्डको विशेष प्रस्तुति रहने उक्त कार्यक्रमलाई 'न्यु इयर इभ एट जर्मन होम्स विथ राम कृष्ण ढकाल' नाम दिइएको छ । कार्यक्रममा गायक ढकालका अलावा अन्य राष्ट्रिय कलाकारहरूको पनि प्रस्तुति रहने छ ।
जेम्स प्रधानको ‘यो जोवन' सार्वजनिक