राम्रो संदेश मुलक गीतको भिडियो सार्बजनिक भएको छ । उक्त गितको नाम हो “भुलको बाटो”किरन नेपाली र सेर्या राईले स्वर दिएको उक्त गीतमा शब्द भने स्याडो रियलको छ १ अमेरिकामा बसेर समाजसेवि गर्दै आएका स्याडो रियल उर्फ मेघ सुवेदी ले समाजका बिकृति बिसंगति बिरुद्द संगित मार्फत संदेश दिन खोजेका छन । कुबेर तामागको डाईरेक्सनमा यो गित निर्माण भएको छ। साथै दर्जनौ कलाकारहरु मेग सुबेदि (स्याडो रियल) संजित भन्डारी, रिचा थापा, रस्मि भट्ट, दिपा शाहि, आयुशा क्षेत्रीको अभिनय छ ।टेकेन्द्र शाहले सम्पादन गरेको यो गीतमा राम शरण उप्रेतीले छायांकन गरेका छन । गीत निकै उत्कृष्ट र संदेश मुलक रहृको छ ।