हसनको `नायुमा´मा एलिशा (भिडियो)
`दुरी मलाई हुनुछैन´ सार्वजनिक (भिडियो)
गायक अमित प्रधानको आवाज रहेको नयाँ गीत 'माया को आभाष' को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । म्युजिक नेपालको अफिसियल युट्युब च्यानलमा सार्वजनिक उक्त गीतमा शब्द रचना र सङ्गीत पनि गायक प्रधानले नै भरेका छन् ।
गायक करण राई अहिले अष्ट्रेलिया साङ्गीतिक टुरमा रहेका छन् । द भ्वाइस अफ नेपाल सिजन ४ बिजेता समेत रहेका करण नेपाली नयाँ वर्षको अवसरमा भएको कन्सर्टहरुमा धमाका मच्चाएका छन् ।
`परिबन्ध´ रिलिज (भिडियो)
`भुलको बाटो´ रिलिज (भिडियो
म्युजिक भिडियो `बास्ना हरर´ रिलिज (भिडियो)
`बदमाश´ रिलिज (भिडियो)
पवन गिरीको "वास्तविकता" सार्वजनिक(भिडियो)
गायक उर्गेन र अस्मिताको आवाजमा `पुन्टे राजा´ (भिडियो)