एन टीएफ् ज्याम अफ व्याटल विजेता "अब्बु दी रिएल म्यान" को  नयाँ ट्र्याक "धाई धाई" गोली सार्वजनिक भएको छ। यस गीतको संगीत उत्पादन क्याज म्युजिक द्वारा गरिएको हो, र मिक्सिङ तथा मास्टरिङको जिम्मेवारी ब्रिजेश श्रेष्ठले सम्हालेका छन्।  यस गीतको सफल प्रक्षेपणसँगै, "अब्बु दी रिएल म्यान" ले नेपाली हिप हप क्षेत्रमा थप स्थान बनाउन सफल भएका छन्।गीतको प्रचार र म्यूजिक भिडियोले ""अब्बु दी रिएल म्यान"" को संगीत यात्रा एक नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।