2082 कार्तिक 26, मंगलबार

`मेरी माया डल्लि´ गायक ब्रीजेशको `आउन फर्की´ रिलिज (भिडियो)

`मेरी माया डल्लि´ गायक ब्रीजेशको `आउन फर्की´ रिलिज (भिडियो)

सागरको `रहर´ मा उषा र भिम (भिडियो)

म्युजिक भिडियो 'रहर' सार्वजनिक भएको छ l

टिका र निरजको 'ओ हेलो' मा प्रकृति र सायदको रोमान्स (भिडियो)

गायिका टिका प्रसाई र गायक निरज खतिवडाको 'ओ हेलो' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  

सलोन बस्नेत र मोनिका अभिनीत 'प्यारो मान्छे' सार्वजनिक 

गायक प्रताप दाश र गायिका रचना रिमालको आवाजमा म्युजिक भिडियो 'प्यारो मान्छे' सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको शब्द शान्ति बस्नेत (बलराम)ले कोरेकी छन् । साथै गीतमा सङ्गीत र एरेन्ज नारायण डङ्गोलले गरेका छन् ।

१६ बर्ष पछी देखिए उत्तम र निरुताको जोडी (भिडियो)

१६ बर्ष पछी देखिए उत्तम र निरुताको जोडी (भिडियो)

गीत ‘मेरी चन्द्रमा’को भिडियो सार्वजनिक 

गायक उजन शाक्यको स्वर र सङ्गीतमा रहेको गीत ‘मेरी चन्द्रमा’ को भिडियो सार्वजनिक भएको छ । प्रकृति फिल्मस्को प्रस्तुति रहेको गीतमा जेनिस कार्की र डेबिन चौधरी निर्माता छन् ।

गायक दीपेन्द्र सोनामको ‘पर्खाइ’ सार्वजनिक

गायक तथा मोडल दीपेन्द्र सोनामको स्वरमा ‘पर्खाइ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शब्द रचना तथा सङ्गीत पनि उनकै रहेको छ ।

'भ्वाइस अफ किड्स'कि फाइनलिस्ट द्वितिकाको पहिलो रेकर्डिङ सम्पन्न

'भ्वाइस अफ किड्स सिजन ३' कि फाइनलिस्ट द्वितिका प्रधानले गीत रेकर्डिङ सम्पन्न गरेकी छिन ।

प्रियंका र दुर्गेश अभिनीत तिज गीत 'झुम्का हरायो' सार्वजनिक

चर्चित गायक पशुपति शर्मा र गायिका शान्ति श्री परियारको स्वर समावेश तीज गीत 'झुम्का हरायो' सार्वजनिक भएको छ ।

‘बाँसको डोको’ बोलको गीत ले चर्चा बटुल्दै

गायिका प्रतिमा आर्याल र उदयमान गायक राम कुमार महतको आवाजमा रहेको ‘बाँसको डोको’ बोलको गित अहिले चर्चित छ । काँठे शैलिको यो दोहोरी भाकाले छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ ।