म्युजिक भिडियो 'रहर' सार्वजनिक भएको छ l गायक सागर रेग्मीको आवाज र सचिन लोहनीको शब्द रचना रहेको गीतमा सङ्गीत भर्ने काम पनी लोहनीले नै गरेका छन् l अखिल बज्गाइको निर्देशन र कन्सेप्ट रहेको भिडियोलाई फजी फिल्म्स प्रीजेन्ट्समा बनाइएको हो l गीतमा शाश्वत श्रेष्ठको मिक्सिङ मास्टरिङ्ग रहेको छ l भिडियोलाई विवेक मगरले खिचेका छन् l
सार्वजनिक गीतको प्रोमसन् प्रधुमन नेपाल गरेका हुन्न l भिडियोलाई सागर रेग्मीकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरीएको हो l भिडियोमा मोडल उषा उप्रेती र भीम शाहीलाई देख्न सकिन्छ l