नायिका पूजा शर्मा र युद्ध बनियाको प्रेम सम्बन्ध सबैलाई थाहा नै भइसक्यो । गत वर्ष देखि एक अर्काको प्रेममा रहेका यो जोडिको प्रेम सम्बन्ध झन् झन् फराकिलो बन्दै गइरहेको छ । सामाजिक सञ्जालमा पनि यो जोडिले खुलेर नै आफ्नो प्रेम सम्बन्ध छताछुल्ल बनाइ सकेका छन् ।अभिनेता आकाश सँग सम्बन्ध चिसिएपछि पूजा युद्ध सँग नजिक बनेकी हुन् । तस्वीर: विकास अर्याल
भिडियो :