भारतको चर्चित डान्स रियालिटी सोहरूबाट चर्चामा आएका सुसान्त खत्रीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गायक नवीन के भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ । लामो समयको अन्तराल पछि भट्टराईले एन के बि नामक गीति सङ्ग्रह बजारमा ल्याएका हुन्
गायक कमल के क्षेत्रीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘कहाँ पाइन्छ र’ बोलको म्युजिक भिडियो गायक कमल के क्षेत्रीको अफिसियल यु-ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
चर्चित रियालिटी सो नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको गीत ’भुण्टी’ ट्रेटिङ नम्बर एकमा पुगेको छ ।
नायक पल शाह नायिका आँचल शर्माको फुलीमा पल्केका छन् । गायक कमल किरणको नयाँ गीत ‘पल्केँ’को भिडियोमा पल-आँचल एकसाथ देखिएका छन् । गीतको भिडियोमा आँचलको पछि-पछि पल देखिएका छन् ।
गायक सरोज ओलीले करोड क्लबमा ह्याट्रिक गरेका छन् । उनले गाएका तीनओटा आधुनिक गीतहरू युट्युबमा १ करोडभन्दा धेरैपटक हेरिएको हो ।
गायक तथा संगीतकार कर्म दोङ तामाङको लोक पप विधामा आधारित गीत 'तिम्रो चौबन्दीमा' सार्वजानिक गरिएको छ । हाल जापानमा बसोबास गर्दै आइरहेका कर्मको यो पाँचौ अफिसियल म्युजिक भिडियो हो ।
गायक मनोज महत्तोको आवाजमा समावेश ‘नाचौँ गाऔँ झुमौँ’ बोलको गीतले युट्युबमा सार्वजानिक भएके छ । किशोर चौधरी र आर के चौधरीको शब्द रहेको यो क्लब गीतमा एस के परियारको सङ्गीत रहेकाे छ ।
आमाको मुख हर्ने दिनको अवसर पारेर लेखु सहयात्रीको शब्द तथा अवाजामा रहेको ‘आमा’ बोलको गीत सार्वजनिक भएको छ। राजन खतिवडाको सङ्गीत रहेको गीतमा फणिन्द्र राईको एरेन्ज रहेको छ।
गायक टङ्क बुढाथोकीको स्वर र सङ्गीतमा र चर्चित नृत्य समूह ‘कार्टुन्ज क्रु’को अभिनय रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘रेली माई’ बोलको गीतमा स्वर, शब्द तथा सङ्गीत टङ्क बुढाथोकीको रहेको छ ।।