2083 भाद्र 4, विहिबार

‘लालगेडी’मा बेनिशा र पियुषको प्रेम (भिडियो)

सुरी राई तथा पियुष कुँवरको स्वर रहेको गीत ’लालगेडी को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक पियुषसँगै नायिका बेनिशा हमाल फिचरीङ छिन् ।

सुरक्षा र अनिल 'रंग बिनाको होली' सर्वजनिक 

गायक राज के गोस्वामीको गीत रंग बिनाको होलीु सार्वजनिक भएको छ। शुक्रबार युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरिएको हो। गीतमा किरण भण्डारीको शब्द संगीत रहेको छ। गीतको एरेन्ज पनि किरणले नै गरेका हुन्। 

भ्रूणहत्या विरुद्धको भावना बोल्ने ‘डन्ट किल मि’ सार्वजनिक

देशमा विद्यमान भ्रम हत्या अर्थात गर्भपतन विरुद्ध आवाज उठाउने शैलीको एउटा गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । १३ वर्षीया किशोरी गायिका प्रेगिशा पौडेलको स्वरमा तयार पारिएको ‘नमार मलाई, नफाल मलाई..’ गीतको म्युजिक भिडियोमा कुमारी अवस्थामै गर्भवती भएकी एउटी किशोरीको गर्भमा रहेको शिशुको बा“च्ने चाहनालाई व्यक्त गरिएको छ ।

जि एक्स सोलको नयाँ गीत “सुन्न सक्छौ” सार्वजनिक

जि एक्स सोल ¥यापर समूहका चर्चित ¥यापर भाइबर बीले आफ्नो नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।

‘हल्ला हल्ला’मा बस्यो आँचल र पलको प्रेम (भिडियो) 

गायक शिव परियारको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । ’हल्ला हल्लामै माया’ बोलको गीत हालै युट्युब मार्फत सार्वजनिक भएको हो । प्रणय दिवसलाई लक्षित गरी सार्वजनिक गरिएको गीतमा नायक पल शाह र नायिका आँचल शर्माको अभिनय रहेको छ। भिडियोमा आँचलको पछि पल लागेको देख्न सकिन्छ । भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका छन् ।

जितेन लेप्चाको 'भन्नु पर्दा'मा दिपक बिश्वकर्मा र अन्जु (भिडियो सहित)

गायक जितेन लेप्चाको आवाज रहेको 'भन्नु पर्दा' बोलको गीतको म्युजिक भिडियो सार्बजनिक गरिएको छ । एसियन म्युजिकको अफिसियल यु-ट्युब च्यानलमार्फत केहि दिन अघि मात्रै उक्त म्युजिक भिडियो सार्बजनिक गरिएको हो । गीतका शब्दहरु कुमार दुलालले लेखेका हुन् ।

सरोजसँग प्रेममा परे आश्मा र प्रियंका (भिडियो सहित)

‘माछीले खाने खोलीको लेउ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा नायिका प्रियंका कार्की, कार्टुन्ज क्रुका आश्मा विश्वकर्मा र सरोज अधिकारीको अभिनय रहेको छ । लामो समय पछि प्रियंका, आश्मा र सरोज एकसाथ एउटै म्युजिक भिडियोमा देखिएका हुन् ।

नेपाल आइडलका निशान भट्टराईको पहिलो गीत रिलिज (भिडियो) 

चर्चित रियालिटी सो नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको पहिलो गीत सार्वजनिक भएको छ । नेपाल आइडलपछि व्यस्त बनेका निशानले गाएको पहिलो गीतको भिडियो बाहिरीएको हो ।

भिडियोमा साशन कंडेलको 'मेरो आशा'

गायक साशन कंडेलको नयाँ गीत 'मेरो आशा'को म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको छ । गीतमा विकास भुजेलको शब्द तथा सङ्गीत रहेको छ भने एरेन्ज विनय केटुले गरेका हुन् ।

गायक प्रविन श्रेष्ठको 'पूर्व जाने..' सार्वजनिक 

गायक प्रविन श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । 'पूर्व जाने...' बोलको गीत केही दिन अघि युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा जितेन लेप्चाको शब्द तथा सङ्गीत रहेको छ भने एरेन्ज फनिन्द्र राईले गरेका हुन् ।