2083 श्रावण 24, आईतबार

फिल्म `एक्टर´ मा जोडिए राज्बल्लभ र आना

अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहने फिल्म ‘एक्टर’मा दुई कलाकार जोडिएका छन्

फिल्म ‘डिग्री माइला’ र ‘मनसरा’ को छायांकन सुरु

फिल्म ‘डिग्री माइला’ र ‘मनसरा’ को छायांकन सुरु गरिएको छ ।

फिल्म ‘पर्खी बसेँ तिमीलाई’ को अग्रिम बुकिङ खुल्ला

फिल्म ‘पर्खी बसेँ तिमीलाई’ को अग्रिम बुकिङ खुलेको छ ।

विनोदको ‘भूठान’मा हलिउड अभिनेता ब्रुस डर्न मुख्य भूमिका अनुबन्धित

बिनोद पौडेलको निर्देशन रहने फिल्म फिल्म ‘भूठान’मा हलिउड अभिनेता ब्रुस डर्नले मुख्य भूमिका निवार्ह गर्ने भएका छन् ।

फागुनमा मिलनको `गोर्खा वारियर´

फिल्म ‘गोर्खा वारियर’को नेपाल प्रदर्शन मिति घोषणा गरिएको छ ।

निर्देशक दीपक श्रेष्ठको गुनासो : नयाँ कलाकारलाई खै प्रोत्साहन ?

निर्देशक दीपक श्रेष्ठले नया कलाकारलाई अवसर दिदा पनि प्रोत्साहान नदिएकोमा आपति जनाएका छ्न्

फिल्म ‘रङ्गेली’ मा नायक सौगात मल्ललाई ल्याउने तयारी

फिल्म ‘रङ्गेली’ मा नायक सौगात मल्ललाई पनि भित्र्याउने तयारी रहेको छ ।

बलिउड अभिनेता सांगेसंग `ऐरी’ मा काम गर्दै प्रदीप

फिल्म ‘ऐरी’मा बलिउड तथा भुटानी अभिनेता सांगे सेल्ट्रिम मुख्य भूमिकामा देखिने भएका छन् ।

फिल्म ‘गाउँ नै रमाइलो’मा पुनः दयाहाङ र मिरुनाबीच सहकार्य

फिल्म ‘गाउँ नै रमाइलो’मा पुनः अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरबीच सहकार्य हुने भएको छ ।