2083 अश्विन 17, शनिबार

"जेरी २" मा आना अनुबन्धित

फिल्म ‘जेरी २’का नायिका आना शर्मा अनुबन्धित भएकी छन् ।

झरनाको `भागवत गीता’मा बिपिन कार्की अनुबन्धित

फिल्म ‘भागवत गीता’मा बिपिन कार्की अनुबन्धित भएका छन्

बेनिशाको सुन्दरता (तस्वीर)

पछिल्लो समय व्यस्त हुने नायिकमध्ये पर्छिन् बेनिशा हमाल ।

"सरी मम्" टिमले ल्यायो अफर , पचास हजार नगद देखि टिकट सम्म फ्री

फिल्म "सरी मम्" टिमले फिल्मको रिलिज मिति नजिकिदै गर्दा विभिन्न अफरहरू सार्वजनिक गरेको छ l

‘मनसँग मन’को टिजर सार्वजनिक , बर्षा र पुष्पको प्रेम (भिडियो)

फिल्म ‘मनसँग मन’को टिजर सार्वजनिक भएको छ ।

‘प्रसाद २’को छायांकन समापन, बैशाख १ मा रिलिज

फिल्म ‘प्रसाद २’को छायांकन समापन भएको छ । ३१ दिनमा फिल्मको सम्पुर्ण छायांकन समापन गरीएको हो ।

सौरभले निर्देशन गर्ने "अगस्त्य" मा सौगात

फिल्म ‘द अनब्रेकेबल : अगस्त्य’ च्याप्टर वानको अभिनेता सौगात मल्ल फाइनल भएका छन् ।

‘भष्मे डन’ मा स्वस्तिमा अनुबन्धित , विपिन संग जोडि बाधिने

फिल्म ‘भष्मे डन’को मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् ।