2083 मंसिर 10, बुधबार

रेनशाको फिल्ममा धिरज र जसिताको जोडी

चलचित्र ‘लिलिबिली’बाट सिने नगरीमा डेव्यु गरेकी नायिका हुन् जसिता गुरुङ । युके निवासी जसिताको पहिलो चलचित्रबाट नै काम र सुन्दरताको निकै चर्चा भएको थियो । उनी अभिनीत दोस्रो चलचित्र ‘लभ स्टेसन’को छायाङ्कन सकिसकेको छ भने हालै नयाँ चलचित्रमा अनुबन्धित भएको खबर बाहिरिएको छ ।

सकारात्मक प्रतिक्रिया सहित ‘प्रसाद’को प्रिमियर सो सम्पन्न (भिडियो)

मसिंर २१ गते यानिकी यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रसाद’ले प्रिमियर सो सम्पन्न गरेको छ ।

सकियो ‘गीत गजल’को छायाङ्कन

चलचित्र ‘गीत गजल’को छायाङ्कन सकिएको छ । नितिन चन्दको निर्देशनमा छायाङ्कन भएको चलचित्र करिब ३५ दिनको सेड्युलमा सकिएको हो ।म्युजिकल लभ स्टोरीमा बनेको यो चलचित्रमा नायक रुप पोखरेल र

‘छक्का–पञ्जा ३’ले यसरी मनायो ५१ औँ दिन, को को पुगे कलाकार ?

असोज २४ गते घटस्थापनाको दिनबाट रिलिज भएको चलचित्र ‘छक्का पन्जा ३’ले सफलताको साथ ५१ औँ दिन पार गरेको छ ।

‘जिरो’को गीतमा सलमानको अङ्गालोमा शाहरुख (भिडियो)

बलिउड अभिनेता शाहरुख खान अभिनीत चलचित्र ‘जिरो’को नयाँ गीत सार्वजनिक भएको छ। ‘इशकवाजी’ बोलको गीत मङ्गलवार युट्युब मार्फत सार्वजनिक भएको हो । गीतमा बलिउडमा दुई चर्चित खान शाहरुख खान

मनाङको आइस लेकमा अनमोल र सुहानाको रोमान्स (फोटो फिचर)

अभिनेत्री झरना थापाको दोस्रो निर्देशन रहेको चलचित्र ‘ए मेरो हजुर ३’को यति बेला धमाधम छायाङ्कन भइरहेको छ । केही साता अघि मात्र यो निर्माण टिम चलचित्रको केही सिन र गीतको छायाङ्कन गर्ने मनाङ पुगेको थियो ।

‘समर लभ’को ‘साया..’ रिलिज (भिडियो)

चर्चित उपन्यास ‘समर लभ’मा आधारित रहेर बनेको चलचित्र ‘समर लभ’को नयाँ गीत सार्वजनिक भएको छ । च

मेलीना राईको ‘तिमीले बाटो... ’ रिलिज (भिडियो)

गायिका मेलीना राईको चर्चित गीत ‘तिमीले बाटो...’को अर्को भाग सार्वजनिक भएको छ । मेलिनाको स्वर र दर्पण राईको शब्दमा  ‘तिमीले बाटो फेरेऊ अरे २ ’ गीतको अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यस्तो बन्यो रणवीरको ‘सिम्बा’को ट्रेलर (भिडियो)

बलिउड अभिनेता रणवीर सिंह अभिनीत चलचित्र ‘सिम्बा’को ट्रेलर सार्वजनिक भएको छ । सिम्बामा रणवीर पुलिस अफिसरको भूमिकामा देखिएका छन् । सार्वजनिक ट्रेलरमा ‘सिंघम’को केही अंश पनि देखाइएको छ ।

बलिउड कलाकार राजपाल यादवलाई ३ महिना जेल सजायँ 

बलिउडका चर्चित हास्यँकलाकार  राजपाल यादवलाई ३ महिना जेल सजाय हुने भएको छ ।  उनले सन् २०१० मा चलचित्र बनाउन ऋण लिएर उक्त रकम फिर्ता नगरे पछि राजपालमाथी केही महिनाअघि मुद्दा चलेको थियो ।