2083 असार 21, आईतबार

‘जिरो’को गीतमा सलमानको अङ्गालोमा शाहरुख (भिडियो)

बलिउड अभिनेता शाहरुख खान अभिनीत चलचित्र ‘जिरो’को नयाँ गीत सार्वजनिक भएको छ। ‘इशकवाजी’ बोलको गीत मङ्गलवार युट्युब मार्फत सार्वजनिक भएको हो । गीतमा बलिउडमा दुई चर्चित खान शाहरुख खान

मनाङको आइस लेकमा अनमोल र सुहानाको रोमान्स (फोटो फिचर)

अभिनेत्री झरना थापाको दोस्रो निर्देशन रहेको चलचित्र ‘ए मेरो हजुर ३’को यति बेला धमाधम छायाङ्कन भइरहेको छ । केही साता अघि मात्र यो निर्माण टिम चलचित्रको केही सिन र गीतको छायाङ्कन गर्ने मनाङ पुगेको थियो ।

‘समर लभ’को ‘साया..’ रिलिज (भिडियो)

चर्चित उपन्यास ‘समर लभ’मा आधारित रहेर बनेको चलचित्र ‘समर लभ’को नयाँ गीत सार्वजनिक भएको छ । च

मेलीना राईको ‘तिमीले बाटो... ’ रिलिज (भिडियो)

गायिका मेलीना राईको चर्चित गीत ‘तिमीले बाटो...’को अर्को भाग सार्वजनिक भएको छ । मेलिनाको स्वर र दर्पण राईको शब्दमा  ‘तिमीले बाटो फेरेऊ अरे २ ’ गीतको अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यस्तो बन्यो रणवीरको ‘सिम्बा’को ट्रेलर (भिडियो)

बलिउड अभिनेता रणवीर सिंह अभिनीत चलचित्र ‘सिम्बा’को ट्रेलर सार्वजनिक भएको छ । सिम्बामा रणवीर पुलिस अफिसरको भूमिकामा देखिएका छन् । सार्वजनिक ट्रेलरमा ‘सिंघम’को केही अंश पनि देखाइएको छ ।

बलिउड कलाकार राजपाल यादवलाई ३ महिना जेल सजायँ 

बलिउडका चर्चित हास्यँकलाकार  राजपाल यादवलाई ३ महिना जेल सजाय हुने भएको छ ।  उनले सन् २०१० मा चलचित्र बनाउन ऋण लिएर उक्त रकम फिर्ता नगरे पछि राजपालमाथी केही महिनाअघि मुद्दा चलेको थियो ।

मंसिर २१ बाट ‘किम्फ फेस्टिभल’ सुरु, ३१ देशका ७० फिल्म देखाइने

काठमाडौँ इन्टरनेश्नल माउन्टेन फिल्म फेस्टिभल ‘किम्फ’को सोहौँ संस्करणको मसिंर २१ गतेबाट सुरु हुने भएको छ । राष्ट्रिय सभा गृह र नेपाल पर्यटन बोर्डमा आयोजना हुने किम्फ मसिंर २१ गते देखि २५ गतेसम्म ( ७ देखि ११ डिसेम्बेर ) हुने छ । यसपटक नेपाल लगायत ३१ वटा देशहरुका ७० भन्दा बढी फिल्महरु देखाइँदैछ । चार वर्षपछि महोत्सव पुनः राष्ट्रिय सभा गृह फर्केको छ ।

‘रग्बी फेस्टिभल'मा लाउरे र सुगम गाउने स्वस्तिमा नाच्ने

मङ्सिर २२ गते शनिवार टुँडिखेलमा आयोजना हुन लागेको ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ कार्यक्रममा नायिका नेपाली संगीत तथा फिल्म क्षेत्रमा २ दर्जन भन्दा बढी कलाकारले एकै मञ्चमा आफ्नो प्रस्तुती दिने भएका छन् ।

अवार्डमा कलाकारको फेसन (फोटो फिचर)

कलाकारको लागी अवार्ड एउटा चाडको रूपमा मानिन्छ । अवार्ड समारोहको लागी कलाकारहरू झकिझकाउ भएर पुग्छन् ।

‘कामना अवार्ड’मा अनमोल र बेनिशा बने उत्कृष्ट नायक–नायिका 

शनिवार ललितपुरको सानेपा स्थित ‘लक्स कामना अवार्ड’को चौथो संस्करण सम्पन्न भएको छ । आयोजना भएको अवार्ड शोमा नेपाली चलचित्र जगतका कलाकारहरू साथै सञ्चारकर्मीको बाक्लो उपस्थित रहेको थियो ।