2083 अश्विन 18, आईतबार

पैसा लिएर कार्यक्रममा नआएको भन्दै सोनाक्षीमाथी मुद्दा 

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र उनको इभेन्ट कम्पनीले धोका दिएको भन्दै उत्तर प्रदेशका एक व्यक्तिले आरोप लगाएका छन् । पैसा दिएर पनि कार्यक्रममा नआएको भन्दै प्रमोद शर्मा नाम गरेका उक्त व्यक्तिले आरोप लगाएका हुन् । शर्माले  आयोजना गरेको एक फेसन ब्यूटी अवार्ड समारोह सोनाक्षीलाई अतिथिको रुपमा बोलाइएको थियो । सोनाक्षी आउने तय भएपछि शर्माले सोनाक्षीको बैङ्क अकाउन्टमा पैसा हाल्दिनुको साथै होटेल र फ्लाइट  टिकट पनि बुक गर्दिएका थिए । तर सोनाक्षीको मेनेजरले दुई पटक सम्म फ्लाइटको टिकट बदलिएका थिए ।

मण्डलामा फेरी ‘अँधेरी नगरी चौपट राजा’

भारतका चर्चित साहित्यकार भारतेन्दु हरिश्चन्द्रको लोकप्रिय नाटक ‘अँधेरी नगरी चौपट राजा’ नेपाली भाषामा मञ्चन भइरहेको छ। यसअघि काठमाडौँको थापागाउँस्थित कुञ्ज थिएटर मञ्चन भएको यो नाटक हाल

के प्रेममा छन् अनमोल र सारा? 

सिनेनगरीमा कलाकार बिचको प्रेम, ब्रेकअपको चर्चा हुन कुनै नौलो होइन । बेलाबखतमा कलाकारहरूको प्रेमसम्बन्धीले मिडियामा राम्रो स्थान पाइरहेको हुन्छ । पछिल्लो केही समयता नायक अनमोल

‘दाईको सालो’ भन्दै नाचे सलोन र करिश्मा (भिडियो)

पौष १३ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘घन चक्कर’ को नयाँ गीत सार्वजनिक भएको छ । राजेशपायल राई र माण्डवी त्रिपाठीको आवाजमा रहेको ‘दाईको सालो’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको भिडियोमा सलोन

यसरी हुदैँछ ‘बिर बिक्रम २’को सुटिङ 

मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको सिनेमा ’विर विक्रम २’को हाल मनाङ र मुस्ताङका रमणीय स्थानमा धमाधम छायाँकन भैरहेको छ । निर्देशक चाम्स ’विर विक्रम २’को जम्बो टिम सहित केहीदिन प

अस्ट्रेलियामा रोमान्टिक दीपक–दीपा (फोटो फिचर)

नेपाल र विदेशमा यति बेला चलचित्र ‘छक्का पन्जा ३’ सफलताको साथ प्रदर्शन भइरहेको छ । नेपालमा यो चलचित्रले ५१ औँ दिन मनाउने तरखरमा छ भने विदेशको विभिन्न सहरमा यसको सोहरू भइरहेको छ ।

हेर्नुस् ‘सुश्री सम्पत्ति’को रमाइलो ट्रेलर (भिडियो)

चलचित्र ‘सुश्री सम्पत्ति’को ट्रेलर सार्वजनिक भएको छ । सुब्रत राज आचार्यको निर्देशन रहेको चलचित्रको ट्रेलर शुक्रवार सार्वजनिक गरिएको हो । पुर्ण रुपमा कमेडी बनाइएको ट्रेलरमा दुई युवाले पैसा कमाउन गरेको सर्घषलाई

यस्तो बन्यो ‘समर लभ’को टिजर (भिडियो)

चर्चित उपन्यास ‘समर लभ’मा आधारित रहेको चलचित्र ‘समर लभ’को टिजर सार्वजनिक भएको छ । सुविन भट्टराईको लेखन रहेको समर लभमा बनेको चलचित्रले टिजरसँगै प्रदर्शन मिति पनि सार्व

'नाच फिरिरी' टिमले गर्‍यो ३ करोड भ्युज सेलिब्रेशन 

पछिल्लो समयमा निकै मन पराइएको गीत 'नाच फिरिरी'ले युट्युबमा ३ करोड भ्युज पार गरिसकेको छ । युट्युबमा ३ करोड भ्युज पार गरेको खुशीयाली सँगसँगै गीतलाई आज यो स्थानसम्म पुर्‍याउन मद्दत गरेकोमा मिडियालाई धन्यवाद दिँदै 'नाच फिरिरी ' टिमले  एक कार्यक्रमको आयोजना गरी सेलिब्रेशन गरेको थियो । गायक महेश काफ्ले, नायिका स्वस्तिमा खड्का, निर्माता अशिफ शाह, असिम शाह, आकाश खड्का लगायतले केक काटेर खुशीयाली साटेका थिए ।

यस्तो बन्यो ‘डोली’को ट्रेलर (भिडियो)

सामाजीक बिषयमा निर्माण गरिएको डोली फिल्मको ट्रेलर सार्वजनीक गरिएको छ । राजबहादुर सानेको लेखन र निर्देशनमा बनेको डोली २८ मंसिरमा प्रदर्शन हुदैछ ।