2083 असार 21, आईतबार

अब ‘हङकङ’मा नेपाली फिल्म अवार्ड हुने 

पछिल्ला केही बर्षयता विदेशी भूमिमा नेपाली गीतसंगीत, चलचित्र लगायतका अवार्डहरु आयोजना हुदैँ आइरहेका छन् । यही क्रममा, हङकङमा सन् २०१९ को जुनमा नेपाली चलचित्रको अवार्ड हुने भएको छ ।

अमेरिकामा छक्का पन्जा - ३ ले बनायो नयाँ रेकर्ड 

यति बेला नेपाली सिने नगरीमा चलचित्र छक्का पन्जा ३ ले एक पछि अर्को रेकर्ड बनाउदै गैरहेको छ । देश भित्र मात्र नभई विदेश मा पनि चलचित्र छक्का पन्जा ३ को माग थेगी नसक्ने गरि बढेको छ ।

रुचाइयो ‘जात्रै जात्रा’को टिजर, संवाद पनि हिट 

केही दिन अघि सार्वजनिक भएको चलचित्र ‘जात्रै जात्रा’को टिजर यति बेला चर्चामा छ । २०७३ सालको सुपरहिट चलचित्र जात्राको सिक्वेल जात्रै जात्राको टिजरमा चलचित्रका मुख्य तीन कलाकार विपिन कार्की,

'सुश्री सम्पत्ति'को गीतमा प्रियङ्काको आइटम डान्स (भिडियो)

यही मङ्सिर २८ गते प्रदर्शन हुन लागेको चलचित्र सुश्री सम्पत्तिको नयाँ गीत सार्वजनिक भएको छ । मङ्गलवार भक्तपुरमा आयोजना भएको एक विशेष समाहरो बिच चलचित्रको नयाँ गीत सार्वजनिक गरिएको थियो ।सार्वजनिक झुम्की हरायो बोलको गीतमा मिना निरौला र राजन इसानको स्वर रहेको छ भने सुरेश अधिकारीको शब्द तथा सङ्गीत रहेको छ ।

कपाल मुण्डन गर्नुस्, ‘ब्युटी कन्टेस्ट’मा भाग लिनुस् 

चलचित्र प्रमोसनको लागी पछिल्लो समय फिल्म मेकरहरुले फरक फरक शैलीहरू अपनाउने गर्दछन् ।

विवादमा शाहरुखको ‘जिरो’ ट्रेलर, मुद्दा समेत दर्ता 

बलिउड अभिनेता शाहरुख खान अभिनीत ‘जिरो’को ट्रेलर केही दिन अघि सार्वजनिक भइसकेको छ । भिन्न भूमिकामा देखिएका शाहरुखको यति बेला निकै चर्चा भइरहेको छ । तर सार्वजनिक भएको ट्रेलर भने विवादमा आएको छ ।

सय करोडमा आयुष्मानको ‘बधाई हो’!

बलिउड अभिनेता आयुष्मान खुरानाको मुख्य भूमिका रहेको चलचित्र ‘बधाई हो’ सय करोडमा प्रवेश गरेको छ ।

दीपिकालाई रिप्लेस गर्दै साम्राज्ञी, पुष्पसँग हुनेछ जोडी 

युवापुस्तामा लोकप्रिय रहेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह नयाँ चलचित्रमा अनुबन्धित भएकी छिन् ।

 निखिलको ‘भिलेन’ अवतार 

एक्सन अभिनेता निखिल उप्रेती अभिनीत नयाँ चलचित्र ‘भिलेन’को फस्टलुक्स सार्वजनिक भएको छ ।

प्रियङ्का चोपडाले बनाएको नेपाली फिल्मको पोस्टर रिलिज 

बलिउड अभिनेत्री प्रियङ्का चोपडाले निर्माण गरेको नेपाली चलचित्र ‘पाहुनाः द लिटिल भिजिटर’को नयाँ पोस्टर सार्वजनिक भएको छ । रिलिज मिति तय गर्दै चलचित्रको पोस्टर सार्वजनिक गरिएको हो ।