2083 असार 20, शनिबार

'भेट भयो सोल्टिनीसँग' भन्दै भिमफेदी गाइज

गायक शिव परियारको आवाज र चर्चित नृत्य समूह ‘भिमफेदी गाइज’को अभिनय रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘भेट भयो सोल्टिनीसँग’ बोलको गीतमा नारायण कँडेलका शब्द तथा रमेश कायस्थको सङ्गीत रहेको छ l

‘कान्छी’ अभिनेत्री श्वेता खड्काको स्टाइल (फोटो फिचर)

लामो समयको अन्तराल पछि चलचित्र ‘कान्छी’बाट कमब्याक गरेकी अभिनेत्री हुन् श्वेता खड्का । फागुनमा रिलिज भएको चलचित्रले बक्स अफिसमा राम्रै कमाई गर्‍यो । कान्छीले पाएको सफलताले श्वेता पनि दङ्ग छिन् ।

दीपिका र दिवाकरको प्रेम : कहिले लुकाउने, कहिले देखाउने !

‘छक्का पञ्जा ३’ अभिनेत्री दीपिका प्रसाईँले केही दिन अघि फेसबुक मार्फत आफ्नो निर्देशक दिवाकर भट्टराईसँग इन्गेजमेन्ट भएको जानकारी दिएकी थिइन् ।

‘गोजीमा दाम छैन’को सफलतामा ‘चङ्गा चेट’को केक 

यही शुक्रवार यानिकि कात्तिक १६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘चङ्गा चेट’मा समावेश भएको ‘गोजीमा दाम छैन’ बोलको गीतले निकै चर्चा पाइरहेको छ । लोक लयमा आधारित रहेको यो गीतलाई युट्युबमा करिब २ महिनामा एक करोड पचास लाख बढीले हेरिसकेका छन् । मङ्गलवार चङ्गा चेट युनिटले गीतले पाएको सफलता केक काटेर सेलिब्रेसन गरेको छ ।

‘दि ब्रेकअप’मा भेट भाको दिन याद गर्दै शिल्पा र आशिर (भिडियो)

चलचित्र ‘दि ब्रेकअप’को पहिलो गीत सार्वजनिक भएको छ । नेपालीहरुको दोस्रो महान चाड मानिने तिहारको अवसरमा चलचित्र टिमले दर्शकलाई उपहार स्वरुप नयाँ गीत सार्वजनिक गरेको हो ।

नेपाल र अस्ट्रेलिया पछि कोरियामा ‘इन्टु मिन्टु लन्डनमा’

नेपालमा सफलताको साथ प्रदर्शन भएको चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ यति बेला विभिन्न देशहरूमा प्रदर्शन भइरहेको छ ।

‘गुनगुन’को दोस्रो गीत रिलिज (भिडियो)

यही आउँदो कात्तिक ३० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘गुनगुन’को दोस्रो गीत सार्वजनिक भएको छ ।

चङ्गा चेट – कलाकार धेरै तर प्रचार शून्य ! 

मल्टिस्टारर चलचित्रको फाइदा मध्ये एक हो –चलचित्र प्रमोसन । चलेका कलाकारहरूको भिड भएपछि पक्कै पनि प्रमोसनलाई सहज हुने गर्दछ । तर यही शुक्रवार यानिकि कार्त्तिक १६ गते रिलिज हुन लागेको चलचित्र ‘चङ्गा चैट’मा यो कुरा उल्टो भएको छ ।

‘कपिल सो’मा अब सलमान खानको लगानी ?

बलिउड अभिनेता सलमान खानले धेरैले करियरलाई पुनः स्थापित गर्न मद्दत गरेका छन् । कलाकार देखि गायक–गायिकाको करियरलाई सलमानले उठाइदिएका छन् । यति बेला यी खानले भारतको चर्चित कमेडियन कपिल शर्मालाई पुनः स्थापित गर्न लागिपरेका छन्

‘मि टु’बारे बोल्दा बेनिशा आफैलाई फसाद !

हलिउड हुँदै बलिउडमा पछिल्लो समय यता ‘मि टु’ अभियानले निकै चर्चा पाइरहेको छ । बलिउड अभिनेत्री तनुश्री दत्तले वरिष्ठ कलाकार नाना पाटेकरलाई यौन दुर्रव्यवाहरको आरोप लगाएसँगै चलेको मि टु अभियानले यति बेला बलिउडमा तहल्का मच्चाएको छ ।