2083 असार 20, शनिबार

मल्टिस्टारर ‘चङ्गा चेट’को रमाइलो ट्रेलर (भिडियो)

चलचित्र ‘चङ्गा चेट’को ट्रेलर सार्वजनिक भएको छ । कात्तिक १६ गते प्रदर्शन मिति तय गरिएको चलचित्रको ट्रेलर आइतबार राजधानीमा एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको थियो । डार्क कमेडी जनरामा बनेको चलचित्रको ट्रेलरमा चलचित्रका अधिकांश कलाकारहरू अटाएका छन् । ट्रेलरमा तीन युवाको कथालाई प्रस्तुत गरिएको छ । 

आर्यन र प्रियंकाको जोडी ‘हजार जुनीसम्म’मा 

अभिनेता आर्यन सिग्देल र अभिनेत्री प्रियङ्का कार्कीको जोडी दर्शकले रुचाएको जोडी भित्र पर्छन् । यी

कस्तो लाग्यो ‘चङ्गा चेट’को पोस्टर ? 

चलचित्र ‘चङ्गा चेट’को नयाँ अफिसियल पोस्टर सार्वजनिक भएको छ । दीपेन्द्र के खनालको निर्देशनमा बनेको चलचित्रको फरक डिजाइनको पोस्टरमा चलचित्रका अधिकांश कलाकारहरू अटाएका छन् ।

अनमोलको ‘क्याप्टेन’ अब फागुनमा 

अभिनेता अनमोल केसीको चलचित्र प्राय रिलिज मितिको कारण चर्चामा आइरहन्छ । यस अघि कृ ले आफ्नो रिलिज मिति धेरै पटक पोसपोण्ड गरेर माघमा रिलिज भएको थियो भने अब नयाँ चलचित्र क्याप्टेन फागुनमा रिलिज हुने भएको छ । लगातार रिलिज मिति सारेको यो चलचित्रले निर्माण टिमले अब फागुन १७ गते रिलिज गर्ने घोषणा गरेको छ । चलचित्र टिमले महाशिवरात्रीको अवसर पारेर चलचित्र प्रदर्शन गर्न लागेको हो । 

इन्गेजमेन्टबारे परमिता भन्छिन्, ‘अझै समय बाँकी छ’

केही दिन अघि अभिनेत्री परमिता राणाले आफ्नो २५औँ जन्मदिन मनाइन । जन्मदिन पार्टीमा परमितालाई उनको प्रेमीले औँठी उपहार दिएका थिए । मिडियामा परमिताको इन्गेजमेन्ट भयो भन्ने समाचारहरू पनि आए ।

टाइगर र दिशाको ब्रेकअप !

 बलिउडमा क्युट कपलको रूपमा चर्चामा रहेका अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीको ३ वर्षको लामो प्रेम सम्बन्धमा पूर्णविराम लागेको छ । बलिउड मिडिया अनुसार मतभेद बढेपछि उनीहरू औपचारिकरुपमा छुटिएका हुन् ।

प्रदीपको ‘लभ स्टेसन’बाट बाहिरिइन् निरुता सिंह 

लामो समयपछि चलचित्र ‘नाई नभन्नु ल ५’बाट कम ब्याक गरेकी अभिनेत्री निरुता सिंहको छोटो भूमिका भएता पनि चर्चा निकै भयो । नाई नभन्नु ल ५ पछि उनी अभिनेता प्रदीप खड्काको नयाँ चलचित्र ‘लभ स्टेसन’मा अनुबन्धित भएकी थिइन् ।

बन्ने भयो ‘प्रेमलिला’, यस्तो छ  फस्ट लुक

अन्तरदेशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गर्ने ‘प्रेमलिला’को फस्ट लुक सार्वजनिक भएको छ । बुधवार अनामनगरमा आयोजक कार्यक्रममा फिल्मको पहिलो झलक सार्वजनिक गरिएको हो ।

‘दि कर्मा’को पहिलो गीत रिलिज, नीताको दमदार नृत्य (भिडियो)

 नेपाली चलचित्र ‘दि कर्मा’को पहिलो गीत रिलिज भएको छ । बजार लाग्या छु बोलको गीतको भिडियोमा नायिका निता ढुङ्गाना र नायक करण बर्माको दमदार नृत्य रहेको छ ।

बोल्ड प्रियङ्का (फोटो फिचर)

सिने नगरीमा बोल्ड अभिनेत्रीको रूपमा प्रियङ्का कार्कीको नाम अगाडी आउँछ । अभिनयमा अब्बल मानिने प्रियङ्का पहिरनको कारण पनि बेलाबखत चर्चामा आइरहेकी हुन्छिन् ।