नेपालमा पहिलो पटक भित्रिएको रियालिटी सो हिमालय रोडिजमा उत्कृष्ट ५ मा पर्न सफल प्रतिस्पर्धी हुन् सुजना श्रेष्ठ । तनहुँमा बसोबास गर्ने सुजना बाइक राइडर पनि हुन् ।
नायक प्रदीप खड्का र नायिका जसिता गुरुङको जोडी रहने सिनेमा ‘लभ स्टेसन’को शुभ मुहुर्त गरिएको छ। सिनेमाको सोमबार बिहान पशुपति मन्दिरमा सिनेमाको शुभ मुहुर्त गरिएको हो।
बलिउडको सर्वाधिक मंहगो भनिएको चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’बाट अभिनेता आमिर खानको लुक्स सार्वजनिक भएको छ । यस अघि चलचित्रका अन्य कलाकार अभिताव बच्चन, फतिमा सना, अभिनेत्री
गायकद्धय यश कुमारको निर्देशन र निमा रुम्बाको मुख्य भूमिका रहेको चलचित्र ‘छिरिङ’को नयाँ गीत सार्वजनिक भएको छ ।
पछिल्लो समयकी व्यस्त नायिका भित्र पर्छिन् स्वस्तिमा खड्का । हाल उनी अभिनीत दुई चलचित्र प्रदर्शनको तरखरमा छ ।
बर्षकै बहुप्रतिक्षित चलचित्र 'छक्का पन्जा ३'को ट्रेलर सार्वजनिक गरिएको छ । आज शनिबार एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सँगै रिलिज मिती पनि घोषणा गरिएको हो । चलचित्र अब घटस्थापनाको दिन (असोज २४) गते प्रर्दशनमा आउनेछ ।
आजबाट रेनशा वान्तवा राईको डेव्यु निर्देशन रहेको चलचित्र ‘इन्टु मिन्टु लण्डन’मा प्रदर्शनमा आएको छ ।
आज शुक्रवार चलचित्र हेर्ने योजनामा हुनुहुन्छ भने आजबाट तीन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । जसमा रेनशा वान्तजा राईको निर्देशन रहेको ‘इन्टु मिन्टु लन्डनमा’, सबिर
विश्वको प्रसिद्ध मानिएको अस्कर अवार्डमा नेपालको तर्फबाट ‘पञ्चायत’ छनोट भएको छ । ९१ औँ एकेडेमी अवार्ड ’द अस्कर अवार्ड’को विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र विधामा नेपालबाट विदेशी भाषी चलचित्र छनोट समितिले ’पञ्चायत’ छनौट गरेको हो।
चलचित्र ‘अनुराग’को नयाँ गीत सार्वजनिक भएको छ । यही असोज १२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको नयाँ गीत सार्वजनिक भएको हो ।