2083 अश्विन 18, आईतबार

‘एलजी अवार्ड’मा प्रदीप भए पपुलर,निता र नाजिर उत्कृष्ट 

आइतबार राजधानीको राष्ट्रिय सभागृहमा ‘एलजी सिने सर्कल अवार्ड २०७५’ सम्पन्न भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आथित्यको साथै बलिउड सुपर स्टार गोविन्दाको विशेष उपस्थितिमा एलजी सिने सर्कल अवार्ड सम्पन्न भएको हो । अवार्ड समारोहमा वरिष्ठ निर्देशक किशोर रानालाई लाईफटाइम एचिभमेन्ट अवार्ड गरियो । 

चलचित्र 'कप्टी'को शुभ-मुहुर्त सम्पन्न

भ्याली फिल्म एकेडेमीको प्रस्तुतीमा बन्ने नेपाली चलचित्र 'कप्टी'को औपचारिक घोषणाको साथ साथै शुभ-मुहुर्त गरिएको छ । काठमाण्डौँमा शनिबार शुभ-मुहुर्त कार्यक्रमका बीच चलचित्रका सम्पुर्ण कलाकार साथै अन्य टिमको नाम सार्वजनिक गरिएको हो ।

कलेज कलेजमा माया बाँड्दै आर्यन र सृष्टि 

फिल्म बाँध मायाले टिमले कलेज क्याम्पियन सुरु गरेको छ । राजधानीका विभिन्न कलेजमा कलाकार पुगेर फिल्मको प्रचार प्रसारलाई तीव्र पारिएको निर्माता तथा निर्देशक सविर श्रेष्ठले बताए ।

मण्डलामा दयाहाङको ‘जालिनी’

अभिनेता दयाहाङ राईको निर्देशनमा बनेको नाटक ‘जालिनी’ यतिबेला मण्डला नाटकघरमा मञ्चन भइरहेको छ । शुक्रवारबाट मञ्चन भएको यो नाटकलाई सञ्चारकर्मी तथा लेखक धुर्वसत्य परियारले लेखेका हुन् ।

'रामकहानी'सँग जोडिएपछि आकाशलाई कति फाइदा ? 

चलचित्र ‘म त तिम्रै हु’बाट सिने नगरीमा डेव्यु गरेका नायक हुन् –आकाश श्रेष्ठ । अभिनेत्री सुस्मिता केसीको निर्माण रहेको यो चलचित्रबाट आकाश डेव्यु गर्ने समयमा उनको चर्चा निकै भयो । चकलेटी अनुहार भएका आकाशला

अष्ट्रेलियन नागरिकसँग सुस्मिताले गरिन् इन्गेजमेन्ट 

अभिनेता भुवन केसीसँग सम्बन्ध बिछेद भएसँगै एकलजिवन बिताइरहेकी अभिनेत्री सुस्मिता केसीले इन्गेजमेन्ट गरेकी छिन् । उनले केही दिन अघि इन्टाग्राममा एक तस्बिर पोस्ट गरेकी थिइन् ।

‘इन्टु मिन्टु लण्डनमा’को पोस्टरमा को–को अटाए कलाकार ? 

यही आउने असोज ५ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक दुई मध्ये एकमा चलचित्रका दुई मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगर फिचर छन् भने अर्को पोस्टरमा साम्राज्ञी र धिरजको

तीजको भिडबाट ‘छक्का पन्जा–३’को प्रमोसन सुरु 

यही आउँदो दसैँमा रिलिज हुने तयारीमा रहेको चलचित्र ‘छक्का पन्जा ३’ले आफ्नो प्रमोसन सुरु गरेको छ । बुधवार तिजको अवसरमा पारेर निर्माण युनिटले पशुपति परिसरमा चलचित्रको प्रचार गरेको थियो । लगातार हिट चलचित्र दिएका

तीजको अवसरमा ‘रामकहानी’को अधिकांश सो हाउसफुल 

गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘रामकहानी’ले यति बेला बक्स अफिसमा राम्रो गरिरहेको छ ।

बहुप्रतिक्षित ‘२.०’को टिजर सार्वजनिक (भिडियो)

यस वर्षको बहुप्रतिक्षित साउथ चलचित्र ‘२.०’को टिजर सार्वजनिक भएको छ । गत वर्ष नै रिलिज हुने भनिएको चलचित्रको टिजर बिहीबार सार्वजनिक भएको हो ।टिजरमा साउथ सुपर स्टार रजनीकान्त र बलिउड स्टार अक्षय