2083 असार 20, शनिबार

 ‘रामकहानी’ हेर्न दर्शकको भिड, यस्तो दिए दर्शकले प्रतिक्रिया (भिडियो)

आजबाट प्रदर्शनमा आएको चलचित्र ‘रामकहानी’ले अपोनिङ निकै राम्रो गरेको छ । सुदर्शन थापाको निर्देशनमा बनेको चलचित्रले पहिलो दिन मल्टिप्लेक्स र सिगंल थिएटरमा राम्रो कमाई गरेको छ ।

आलियालाई बुहारी बनाउन ऋषि कपुर भए राजी

केही समयअघि प्रेममा नरहेको खुलासा गरेता पनि यति बेला बलिउडमा यी दुईको विवाह हुन सक्ने खबरले माहोल गर्माएको छ । रणवीरका बाबु ॠषि कपुरले एक अन्तर्वातामा ''रणवीर कपुर र आलिया भट्ट प्रेम सम्बन्धलाई सहमत दिँदै रणवीर जसलाई चाहन्छ उसैसँग विवाह गर्न सक्छ, यो रणवीरको जीवन हो ।

‘रोज’को विशेष सोमा कलाकारको कामको प्रशंसा !

आजबाट प्रदर्शनमा आएको चलचित्र ‘रोज’ले शुक्रवार बिहान विशेष सो सम्पन्न गरेको छ । देशभर करिब ९५ हलमा प्रदर्शन भएको चलचित्रले मल्टिप्लेक्समा भने उच्च सो पाएको छ । युवा स्टार प्रदीप खड्का मुख्य भूमिका रहेको चलचित्र ‘रोज’ 

हलमा प्रदीपको 'रोज' र पूजाको 'रामकहानी', कुन हेर्ने?

आज शुक्रवार नेपाली चलचित्र हेर्ने सोच बनाउँदै हुनुहुन्छ भने आजबाट दुई नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएको छ । जसमा अभिनेत्री पूजा शर्मा अभिनीत रामकहानी रहेको छ भने अभिनेता प्रदीप खड्का अभिनीत रोज रहेको छ । 

गोपीकृष्णमा नचल्ने भयो पूजाको रामकहानी !

भोलि यानिकि शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र रामकहानी चावहिल स्थित गोपीकृष्णमा नचल्ने भएको छ ।

स्वस्तिमाको पछि सौगात र खगेन्द्र, हेर्नुस् ‘जय भोले’को ट्रेलर (भिडियो)

चलचित्र ‘जय भोले’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो ।

‘पहिलो नम्बरमा’को सफलतामा दीपक–दिपाले काटे करोडको केक !

यही आउँदो दसैँमा रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा ३’को पहिलो गीत ‘पहिलो नम्बरमा’ सफल भएपछि छक्का पन्जा टिमले केक काटेर सेलिब्रेसन गरेको छ ।

आयुष्मान र प्रियंकाले गरे ‘ब्राण्डेड सप’को सुरु, को–को पुगे कलाकार ?

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुुष्मान देशराज जोशीले ‘ब्राण्डेड इसप’को सुरुवात गरेका छन् । दरबारमार्गमा निरा जोशीले सञ्चालनमा ल्याएको उक्त ब्रान्डेड सपको सुरुवात बुधबार प्रियंका र आयुष्मानले केक काटेर सुरुवात गरेका थिए

यस्तो बन्यो ‘इन्टु मिन्टु लन्डनमा’को नयाँ गीत (भिडियो)

यही आउँदो असोज ५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘इन्टु मिन्टु लन्डन’माको नयाँ गीत सार्वजनिक भएको छ । बुधवार राजधानीमा आयोजित कार्यक्रम बिच

'रामकहानी' र 'राेज'बिच  संयाेग कि दुस्मनी ? 

यो साता एकसाथ दुई चलचित्र ‘राकहानी’ र ‘रोज’ प्रदर्शनमा आउँदै छन् । यति बेला यो दुवै टिम आफ्नो आफ्नो चलचित्र प्रमोसनमा व्यस्त छन् । प्राय जसो हरेक साता चलचित्रहरू जुधिरहेका हुन्छन् ।