2083 असार 20, शनिबार

आर्यन र श्रृष्टिको ‘बाँध मायाले’को ट्रेलर सार्वजनिक (भिडियो)

यही आउँदो असोज ५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बाँध मायाले’को ट्रेलर सार्वजनिक भएको छ ।

प्रियंका र आयुष्मानको प्रेममा अनुभव भिलेन ! (भिडियो)

चलचित्र  ’नाइँ नभन्नु ल’ सिरिज मार्फत आफूलाई स्थापित गरेका कलाकार अनुभव रेग्मी अभिनीत गीत ’मनकी उजेली’ सार्वजनिक भएको छ । प

पोखरामा ‘रोज’ टिम, प्रदीप देखि परमितासम्मको देखियो क्रेज 

यही आउँदो भदौ २२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रोज’को सम्पूर्ण टिम यति बेला प्रमोसनको व्यस्त छन् । प्रमोसनको क्रममा देश दौडहामा रहेको रोज टिम बिहीबार पोखरा पुगेको थियो । चलचित्र टिमले पोखरामा पत्रकार सम्मेलन र कन्सर्ट गरेको थियो । 

ऋषि धमला पत्नी अभिनित 'अनुराग'को ट्रेलर सार्वजनिक (भिडियाे)

चलचित्र 'अनुराग'को ट्रेलर सार्वजनिक भएको छ । अभिनेत्री एलीजा गौतम र नायक समुन्द्र पण्डितको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर बिहीबार युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

यस्तो छ अक्षय अभिनीत 'गोल्ड'को रेकर्ड   

बलिउड अभिनेता अक्षय कुमार स्टारर चलचित्र 'गोल्ड'ले विश्वभर १०० करोड रुपैयाँ भन्दा माथिको व्यापार गरेको छ । साथै साउदी अरबमा रिलिज हुने यो पहिलो बलिउड चलचित्र बनेको छ ।

नितिनको निर्देशनमा ‘गीत गजल’ बन्दै, नयाँ कलाकार गर्दैछन् डेव्यु 

‘जोनी जेन्टलम्यान’बाट चलचित्र निर्देशकको यात्रा सुरु गरेका नितिन चन्दले नयाँ चलचित्र निर्देशन गर्ने भएका छन् ।

अस्ट्रेलिया बस्ने प्रकृति भन्छिन् ‘फिल्म गर्न आतुर छु’

एक समय म्युजिक भिडियोमा जमेकी नायिका हुन् प्रकृति श्रेष्ठ । ‘हनि बनी’ नामक गीतमा नायक पल शाहसँग अभिनय गरेकी प्रकृतिको करियरको सुरुवात त्यही गीतबाट भयो । त्यस लगतै उनले दर्जनौँ गीतमा अभिनय गरिसकेकी छिन् । ‘

नयाँ प्रचार शैलीमा ‘बाँध मायाले’ टिम   

असोज ५ गतेदेखि प्रदर्शनमा आउने फिल्म बाँध मायाले प्रचारको नयाँ शैली अपनाएको छ । विशेषतः सामाजिक सञ्जाल फेसबुकमा जोडिएका दर्शकलाई मध्यनजर राख्दै फिल्मको प्रचार सुरु गरिएको हो । 

साम्राज्ञी र धिरजको ‘इन्टु मिन्टु लण्डनमा’को ट्रेलर सार्वजनिक

यो बर्षको प्रतिक्षित चलचित्रको रुपमा हेरिएको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को ट्रेलर सार्वजनिक भएको छ । अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र नव नायक धिरज मगरको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर मंगलबार युट्युब मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा साम्राज्ञी र धिरजबिचको प्रेम, बिछोड र रोमान्सलाई देखाइएको छ ।

नेपाल आइपुगे अर्जुन कपुर, पोखरामा हुदैँछ फिल्म सुटिङ

पछिल्लो समय बलिउडका चर्चित अनुहारहरू नेपाल आउने क्रम बाक्लो छ । केही समय अघि एक दिनको लागी मात्र बलिउड