चर्चित हाँस्यकलाकार जितु नेपाल प्रबल जनसेवा श्री सम्मानबाट सम्मानित भएका छन् । जितु नेपाललाई मङ्गलवार राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट यो सम्मान प्रदान गरिएको थियो ।
अभिनेता अनमोल केसीको नयाँ चलचित्र ‘ब्याचलर बन्टी’मा नयाँ नायिकाले डेव्यु गर्ने भएकी छिन् ।
पाँच करोड लगानीमा निर्माण भएको चलचित्र ‘द म्यान फ्रम काठमाण्डू’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । नेपालमा बनेको पहिलो हलिउड चलचित्रको ट्रेलर हालै युट्युब मार्फत सार्वजनिक गरिएको हो । यो चलचित्र नेपाल र लस–एन्जलसमा छायाङ्कन गरिएको थियो ।
सुदूरपश्चिममा भव्यताका साथ मनाइने गौरा पर्व सोमबार काठमाडौँमा मनाइएको छ ।
विकासराज आचार्यको निर्माण र निर्देशन रहेको चलचित्र ‘नाई नभन्नु ल ५’ले दोस्रो सातामा पनि राम्रो कमाई गरिसहेको छ । चलचित्रका वितरक सुनिल कुमार मानन्धरको अनुसार चलचित्रले दोस्रो साता सम्म चार करोड तीन लाखको कमाई गरिसकेको छ ।
अन्तर्राष्ट्रिय नेपाली गायन रियालिटी सो नेपाल आइडलको रिजन २ यतिखेर चलिरहेको छ । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको गायन प्रतियोगिता आयोजना भएसँगै यसले खुबै चर्चा पायो ।
अभिनेता प्रदीप खड्का अभिनीत चलचित्र ‘रोज’को प्रदर्शन मिति नजिकिँदो छ । यति बेला यो चलचित्र टिम देशको मुख्य मुख्य सहरहरूमा प्रमोसनको लागी पुगिरहेको छ । केही दिन अघिबाट सुरु
पछिल्लो समय विवादित बनिरहेको चलचित्र ‘कथा काठमाण्डु’को ट्रेलर सार्वजनिक भएको छ । केही समयअघि चलचित्रको एकगीत सार्वजनिक भएसँगै विवादमा आएको यो सिनेमाको ट्रेलर आइतबार राजधानीमा आयोजित ए
नायक अनमोल केसी र नव नायिका सुहानf थापाको मुख्य भूमिका रहने चलचित्र ‘ए मेरो हजुर ३’को शुभमुर्हत गरिएको छ ।
चलचित्र ‘चौका दाउ’को पहिलो गीत सार्वजनिक भएको छ । ‘राधा पियारी’ बोलको गीत शुक्रवार राजधानीमा एक विशेष कार्यक्रम गरी सार्वजनिक गरिएको हो । सार्वजनिक राधा पियारी गीतमा शम्भुजित बास्कोटा र