आजबाट प्रदर्शनमा आएको चलचित्र ‘रामकहानी’ले अपोनिङ निकै राम्रो गरेको छ । सुदर्शन थापाको निर्देशनमा बनेको चलचित्रले पहिलो दिन मल्टिप्लेक्स र सिगंल थिएटरमा राम्रो कमाई गरेको छ । शुक्रवार दिउँसो दर्शकसँग साक्षत्कार गर्न चलचित्र निर्देशक सुदर्शन थापा, कलाकारहरू पूजा शर्मा, आकाश श्रेष्ठ र केदार प्रसाद घिमिरे अष्टनारायण हलमा पुगेका थिए । उनीहरूले त्यहाँ दर्शकसँग साक्षत्कार गर्दै चलचित्रको प्रतिक्रिया लिए । हेर्नुस् भिडियो :