आज शुक्रबार नेपाली सिनेमा हलमा आजबाट दुुई नेपाली चलचित्र एकसाथ रिलिज भएका छन् । जसमा ‘नाइँ न भन्नु ल ५’ र ‘रेनी’ रहेको छ । चलचित्र नाई न भन्नु ल ५लाई यो बर्षको पहिलो बिग रिलिजको रुपमा मानिएको छ ।
अभिनेता प्रदीप खड्का अभिनीत चलचित्र ‘रोज’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
यही आउँदो भदौ २२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र रामकहानीको नयाँ गीत सार्वजनिक भएको छ ।
बलिउडकी हट अभिनेत्री सन्नी लियोनीले नेपाली चलचित्रमा अभिनय गर्ने भएकी छिन् । ‘पासवर्ड’ नामक चलचित्रमा सन्नी फाइनल भएकी हुन् ।
यही भदौ २२ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘रामकहानी’ पछिल्लो समय निकै चर्चामा रहेको छ । चलचित्र भित्रका कलाकारहरू देखि गीत–सङ्गीत र यसको ट्रेलरले दर्शकमा एक प्रकारको कौतुहलता जगाएको छ ।
चलचित्र ‘जात्रा’बाट निकै रुचाइएको जोडी अभिनेता विपिन कार्की र अभिनेत्री वर्षा राउत पुनः एक पटक नयाँ चलचित्र ‘गोपी’मा एकसाथ देखिन्दैछन् । गोपीको केही दिन देखि काठमाडौँमा छायाङ्कन भइरहेको छ ।
चलचित्र नगरीमा जमेको जोडी पल शाह र आँचल शर्मा अभिनीत नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गत शुक्रबारबाट एकसाथ ४ नेपाली चलचित्र प्रर्दशनमा आए । चार नेपाली चलचित्र प्रर्दशनमा आउँदा ब्यापार र दर्शक बाढिने पक्का नै थियो र भयो पनि त्यस्तै । चलेका चार चलचित्र मध्य ब्यापारिक हिसाबले चलचित्र 'मिस्टर भर्जिन' अगाडी देखिएको छ । चलचित्र अगाबै यसले बनाएको हाइप , चलचित्र प्रर्दशनमा आउँदा सबै भन्दा बढी हल पाउनु र मल्टिप्लेक्समा उत्साहजनक ब्यापार गर्नुले सो कुराको पुष्टी गर्छ ।
चलचित्र ‘कथा काठमान्डु’को नयाँ गीत सार्वजनिक भएको छ । बरिष्ठ कलाकार हरिवंश आचार्यको स्वरमा रहेको ‘धुलोमान्डु’ बोलको गीत सार्वजनिक भएको हो । युट्युब मार्फत सार्वजनिक भएको उक्त गीतमा हरिवंशलाई बुलेट फ्लोले सा
गत वर्ष ‘म यस्तो गीत गाउँछु’बाट चर्चित बनेको जोडी हो– पल शाह र पूजा शर्मा । अन्तरवार्ता होस या चलचित्रमा यी जोडी