चलचित्र ‘बाँध मायाले’को पहिलो गीत सार्वजनिक भएको छ । आँउदो असोज ५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको शिर्ष गीत बुधबार रिलिज गरिएको हो । बुधबार राजधानीमा
चलचित्र ‘शत्रु गते’को सफलता पश्चात् मह सञ्चार र किरण केसी मिलेर नयाँ चलचित्र ‘दाल भात तरकारी’को औपचारिक घोषणा गरिएको छ ।
अभिनेता प्रदीप खड्का अभिनीत ‘रोजी’को चार लुक्स सार्वजनिक भएको छ । यही आउँदो भदौ २२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा प्रदीप चार अवतारमा प्रस्तुत हुदैँछन् । रोजी निर्माण टिमले
छायाङ्कन अगावैबाट कलाकारको विषयलाई लिएर चलचित्र ‘गोपी’को निकै चर्चा निकै भइरहेको छ । केही समय अघि राजधानीमा एक कार्यक्रम आयोजना गर्दै चलचित्र गोपीको घोषणा गरिएको थियो ।
निर्देशक हेम राज बिसीको निर्देशन रहेको चलचित्र ‘द ब्रेकअप’को छायाङ्कन सकिएको छ । चलचित्र युनिटले सोमबार राजधानीमा एक विशेष कार्यक्रम आयोजना गर्दै चलचित्रको सम्पूर्ण छायाङ्कन सकिएको घोषणा गरेको छ ।
चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’को दोस्रो गीत सार्वजनिक भएको छ ।
चलचित्र प्रेमगीतबाट जोडिएका हुन् अभिनेता प्रदीप खड्का र अभिनेत्री पूजा शर्मा । यी दुई कलाकारको पहिलो सफल चलचित्र नै प्रेम गीत हो । यही चलचित्रबाट दुवैको चर्चा चुलियो पनि तर
यस अघि उनले 'दम लगाके हैसा' निर्देशन गरेका थिए । जुन समिक्षागत र ब्यपारिक हिसावले निकै सफल भएको थियो । यो चलचित्रमा वरुण र अनुश्काको अलावा साथमा गोविन्द पाण्डे लगायत कलाकारहरूको अभिनय रहेको छ । चलचित्र सेप्टेम्बर २८ मा रिलिज हुदैँछ ।
गत सोमबारबाट सुरु भएको चलचित्र 'मिस्टर भर्जिन'को मोफसल टुर सम्पन्न भएको छ । पोखराबाट सुरु मोफसल टुर बुटवल, चितवन, हेटौंडा, धरान, बिर्तामोड, दमक हुँदै चलचित्र टिम काठमाडौं आइपुगेको छ । यस्तै काठमाडौंमा पनि लगनखेल, नयाँ बसपार्क लगायतका क्षेत्रमा साङ्गितिक कार्यक्रम हुने चलचित्र टिमले जनाएको छ ।
चलचित्र क्षेत्रमा दुई वर्षा यानिकि वर्षा राउत र वर्षा सिवाकोटीको निकै चर्चा हुने गर्दछ ।