2083 मंसिर 10, बुधबार

फ्राइडे रिलिज :हलमा मिस्टर भर्जिन, जय शम्भु, ब्ल्याक र बाह्रमासे, कुन हेर्ने?

आज शुक्रबार नेपाली सिनेमा हलमा चार नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएको छ । यो साता चलचित्र हेर्ने योजनामा हुनुुहुन्छ भने आजबाट जय शम्भु, मिस्टर भर्जिन, ब्ल्याक र बाह्रमासे एकसाथ प्रदर्शनमा आएका छन् ।

'मिस्टर भर्जिन'मा यौन सम्बन्धी हेर्न नमिल्ने कुनै दृश्य छैन् ।’ - निर्देशक बस्नेत

नेपाली समाज यौनको विषयमा खुलेर बोल्न चहादैन । यौनको कुरा गर्दा मुख छोप्नेको सङख्या धेरै छ । अझ नेपाली चलचित्र इतिहासलाई हेर्ने हो भने यौन मनोविज्ञानको विषयमा निर्माण भएको चलचित्र निकै कम छ । भोलि शुक्रवारबाट नेपाली सिनेमा घरमा यौन मनोविज्ञानको विषयलाई उठाइएको चलचित्र ‘मिस्टर भर्जिन’ रिलिज हुदैँछ ।

बाल मनोविज्ञानमा आधारित ‘मेरी मामु’को ट्रेलर सार्वजनिक (भिडियो)

‘प्रेमगीत’, ‘प्रेमगीत २’ जस्ता सफल चलचित्र निर्माण गरिसकेका निर्माता सन्तोष सेनको निर्माण रहेको चलचित्र ‘मेरी मामु’को ट्रेलर सार्वजनिक भएको छ ।

जम्बो टिमको हिरोइन बन्दा चम्किए प्रियंका र बर्षा

अभिनेत्री प्रियंका कार्कीले बुधबार आयोजित फिल्म दाल भात तरकारीको पत्रकार सम्मेलनमा आफूले राम्रो काम गर्न सकेको खण्डमा एउटा सिनेमा भित्र ५ मिनेट भूमिका नै भएपनि दर्शकले नोटिस गर्ने बताइन् । अभिनेत्री बर्षा राउतको भनाई पनि यस्तै थियो ।  जम्बो टोली, हुलमुल टिमसँग काम गर्दा घाटा लाग्छ भनेर सोच्ने कलाकार पनि छन् । जस्तो, अभिनेत्री आँचल शर्मा । उनले त खुलेरै शत्रु गतेमा काम गर्दा घाटा लागेको बताएकी थिइन् । 

‘बाँध मायाले’को गीतमा रोमान्टिक बने आर्यन–श्रृष्टी (भिडियो)

चलचित्र ‘बाँध मायाले’को पहिलो गीत सार्वजनिक भएको छ । आँउदो असोज ५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको शिर्ष गीत बुधबार रिलिज गरिएको हो । बुधबार राजधानीमा

जम्बो कलाकार टोलीसहित ‘दाल भात तरकारी’को घोषणा

चलचित्र ‘शत्रु गते’को सफलता पश्चात् मह सञ्चार र किरण केसी मिलेर नयाँ चलचित्र ‘दाल भात तरकारी’को औपचारिक घोषणा गरिएको छ ।

‘रोजी’मा प्रदीपको यी चार लुक्स 

अभिनेता प्रदीप खड्का अभिनीत ‘रोजी’को चार लुक्स सार्वजनिक भएको छ । यही आउँदो भदौ २२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा प्रदीप चार अवतारमा प्रस्तुत हुदैँछन् । रोजी निर्माण टिमले

‘गोपी’मा पुनः विपिन र वर्षाको जोडी, खगेन्द्र पनि बाहिरिए !

छायाङ्कन अगावैबाट कलाकारको विषयलाई लिएर चलचित्र ‘गोपी’को निकै चर्चा निकै भइरहेको छ । केही समय अघि राजधानीमा एक कार्यक्रम आयोजना गर्दै चलचित्र गोपीको घोषणा गरिएको थियो ।

‘द बे्रकअप’ पार्टीमा आशिरमानलाई बधाई दिन पुगिन् आना

निर्देशक हेम राज बिसीको निर्देशन रहेको चलचित्र ‘द ब्रेकअप’को छायाङ्कन सकिएको छ । चलचित्र युनिटले सोमबार राजधानीमा एक विशेष कार्यक्रम आयोजना गर्दै चलचित्रको सम्पूर्ण छायाङ्कन सकिएको घोषणा गरेको छ ।

‘इन्टु मिन्टु लण्डन’को गीतमा साम्राज्ञी बिना एक्लो धिरज (भिडियो)

चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’को दोस्रो गीत सार्वजनिक भएको छ ।