नेपाली टेलिभिजन इतिहासमा सर्वाधिक रुचाइएको र सफल रियालिटी सो नेपाल आइडलको दोस्रो संस्करण आजबाट सुरु हुने भएको छ ।
बलिउड चलचित्र ‘लैला मज्नु’को ट्रेलर सार्वजनिक भएको छ । अमर प्रेमकहानी ‘लैला मज्नु’को कथामा निर्माण भएको चलचित्रलाई आधुनिक संस्करणमा प्रस्तुत गरिएको छ ।
नाइस मिडिया नेटवोर्क र मगर क्रिएसन प्रा.लि.को प्रस्तुती रहेको चलचित्र 'शिरफूल'को आज एक कार्यक्रमका बिच ट्रेलर र पोस्टर सार्वजनिक गरिएको छ । काठमाडौंको क्युज सिनेमामा आयोजित एक कार्यक्रममा कलाकार र मिडियाकर्मीको उपस्थितिमा ट्रेलर सार्वजनिक गरिएको हो । २ मिनेट ३५ सेकेन्ड लामो ट्रेलर चलचित्र निर्माण कम्पनी मगर क्रिएसनको अफिसियल यु-ट्युब च्यानल मार्फत अपलोड गरिएको छ ।
सेलिब्रेटी किडको रूपमा बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खान निकै चर्चित छिन् ।
गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘कायरा’ले मङ्गलवार विशेष सो आयोजना गरेको थियो ।
सिने नगरीमा कन्ट्रोभर्सी क्विनको रूपमा चिनिन्छिन् अभिनेत्री पूजा शर्मा । चलचित्र ‘प्रेमगीत’ रिलिज पश्चात् पूजा र नायक प्रदीप खड्काको बिग्रिएको सम्बन्धले
आकाश श्रेष्ठ र आँचल शर्मा स्टारर फिल्म ’ब्ल्याक’ले यतिबेला प्रचारलाई तिब्रता दिइरहेको छ । मोफसलका मुख्य स्टेशन केन्द्रित प्रचार अभियान बोकेर कलाकार सहितको निर्माण टिम यतिबेला पुर्बी नेपालमा छ ।
बिजुली सट भएर हेटौँड स्थित ‘ओ म्याक्स’ सिनेमा हलमा आगलागी भएको छ । बुधवार बिहान करिब १० बजे तिर लागेको आगलागीमा करिब २ करोड बढीको क्षति भएको अनुमान गरिएको छ ।
अभिनेता आर्यन अधिकारी र अभिनेत्री श्रृष्टि श्रेष्ठ अभिनीत चलचित्र ‘बाँध मायाले’को शीर्ष गीतको हालै छायाङ्कन गरिएको छ ।
नेपाली महिलाहरूको महान् चार्डको उपमा पाएको तीजको अर्को पक्ष भनेको गीत सङ्गीत हो । य