2083 अश्विन 18, आईतबार

आज पोखराबाट सुरु हुँदै 'मिस्टर भर्जिन'को मोफसल टुर

चलचित्र 'मिस्टर भर्जिन'को रिलिज मिती नजिकिँदै गर्दा चलचित्र टिमले आफ्नो प्रचारप्रसारलाई तीब्र पारेको छ । यही क्रममा चलचित्र युनिटले मोफसल टुर गर्ने भएको छ । मोफसल टुर आज पोखराबाट सुरु हुँदैछ । पोखरा स्थित मिड टाउन सिनेमा हल अगाडी ४ बजे कलकार सहितको साङ्गितिक कार्यक्रम हुने चलचित्र टिमले जनाएको छ ।

अनुभव र सेड्रिनाको ‘बालापनको उमेर’ सार्वजनिक (भिडियो) 

चलचित्र ‘नाई न भन्नु ल ५’को दोस्रो गीत सार्वजनिक भएको छ । यस अघि चलचित्रको ट्रेलर र

पूजाको ‘रामकहानी’सँग प्रदीपको ‘रोजी’ आउने पक्का 

छायाङ्कनको क्रममा विवादित बनेको चलचित्र ‘रोजी’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ ।

आर्यन र साम्राज्ञीको ‘कायरा’ले गर्‍यो सुखद सुरुवात 

गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘कायरा’ले सुखद सुरुवात गरेको छ । अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको चलचित्र देशभरको करिब ८०

२५ लाख धरौटीमा निर्माता माधव वाग्ले रिहा 

चलचित्र ‘चङ्गा चेट’मा प्रयोग गरिएको जाली नोट छापेको प्रकरणमा जेल परेका चलचित्र निर्माता

‘मिस्टर भर्जिन’को प्यारोडी बनाउनेलाई, ५० हजार !

पछिल्लो समय चलचित्र मेकरहरु चलचित्र प्रमोसनको लागी विभिन्न फण्डाहरु अपनाउने गर्छन् । त्यसमा पनि दर्शकलाई नजिकबाट चलचित्रको बारेमा जानकारी दिन विभिन्न प्रतियोगिताहरूको आयोजना गर्ने गरिन्छ ।

हलमा ‘कायरा’ र ‘झमकबहादुर’, कसले मार्ला बाजी ? 

आज शुक्रवार नेपाली सिनेमा हलमा दुई नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । यो साता दुई भिन्न जनराका चलचित्र ‘कायरा’ र ‘झमकबहादुर’ प्रदर्शनमा आएका छन् । 

तीन महिनापछि पुर्ण रुपमा बक्स अफिस प्रणाली लागू

नेपाली फिल्म निर्माण ५२ वर्षपछि  सरकारले गत साउन १ गतेबाट उपत्यकामा बक्स अफिस प्रणाली लागू भएको घोषणा ग¥यो । त्यतिबेला बक्सअफिसको औपचारिक उद्घाटन गर्दै सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले माघ १ देखि काठमाडौं बाहिरका हलमा पनि बक्स अफिस लागू गर्ने उद्घोष गरे । 

‘रामकहानी’मा पूजा बनिन् भूत, हेर्नुस् सस्पेन्सले भरपुर ट्रेलर (भिडियो)

प्रतिक्षित चलचित्र ‘रामकहानी’को ट्रेलर सार्वजनिक भएको छ । सुदर्शन थापाको निर्माण तथा निर्देशन रहेको चलचित्रको ट्रेलर बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रम बिच सार्वजनिक गरिएको थियो ।

’नेपाल नेक्स्ट सुपरस्टार २०१८’ हुदैँ , सनिबारबाट अडिसन सुरु 

 थ्रिडी नेपाल र एम.पि. इभन्टस् एण्ड इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा ’नेपाल नेक्स्ट सुपरस्टार २०१८’ आयोजना हुने भएको छ । मोडलिङ, मिडिया र चलचित्र क्षेत्रमा आजका युवा पुस्ताको