ही आउँदो भदौ १५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मेरी मामु’को पहिलो गीत सार्वजनिक भएको छ । ‘
आज शुक्रवार नेपाली सिनेमा घरमा तीन नेपाली चलचित्र एकसाथ रिलिज भएका छन् । जसमा ‘रोमियो एण्ड मुना, चि मुसी चि र सुकुलगुण्डा’ रहेको छ । चलचित्र रोमियो एण्ड मुनालाई नरेश कुमार केसीले निर्देशन गरेका हुन्
चलचित्र ‘कायरा’को नयाँ गीत सार्वजनिक भएको छ । ‘यो त माया हो’ बोलको गीत बिहीबार युट्युब मार्फत सार्वजनिक गरिएको हो ।
पछिल्लो समय चलचित्र मकेरहरु चलचित्र प्रमोसनको लागी विभिन्न फन्डा अपनाउने गरेका छन् ।
यही साउन १८ गतेबाट अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनीत ‘कायरा’ प्रदर्शन हुदैँछ ।
नयाँ फिल्म ‘रेनी’ भदौ ८ गतेदेखि प्रदर्शन हुने भएको छ । त्रिकोणात्मक प्रेम कथानक फिल्मको प्रदर्शन मितिसँगै फस्ट लुक पोस्टर सार्वजनिक गरिएको हो ।
चलचित्र ‘सुश्री सम्पत्ति’को ‘हुकुम बक्सियोस्’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’को नयाँ गीत सार्वजनिक भएको छ । अभिनेत्री साम्राज्ञी शाह र नव–नायक धिरज मगरको मुख्य भूमिका रहेको चलचित्रको पहिलो गीत सार्वजनिक भएको हो ।
चलचित्र ‘नाई न भन्नु ल ५’ को पहिलो गीत सार्वजनिक भएको छ । केही समय अघि ट्रेलर सार्वजनिक गरिएको चलचित्रको शीर्ष गीत सार्वजनिक गरिएको हो । मङ्गलवार राजधानीमा आयोजित एक कार्यक्रमबिच चलचित्रको गीत सार्वजनिक गरिएको थियो ।
आइतबार राजधानीमा एक विशेष कार्यक्रमबिच चलचित्र ‘कथा काठमाडौँ’को गीत सार्वजनिक गरियो ।