2083 अश्विन 18, आईतबार

नारायणगढमा अलिशाको हट नृत्य, यस्तो हुदैँछ प्रमोसन

नायिका अलिशा शर्माको हट नृत्यले नारायणगढ तातेको छ । शनिवार साँझ नारायणी किनारमा भएको भव्य कन्सर्टमा नारायणगढवासी हजारौँ दर्शकलाई अलिशाको नृत्यले गर्मी बनाएको थियो ।चलचित्र प्रचारको लागि देश दौडाहामा निस्किएको ’चि मुसी चि’ टीमले पूर्वी नेपालका केहि शहरहरुमा कन्सर्ट

चन्द्रागिरीमा रोमियो एण्ड मुना 

यही आउँदो साउन ११ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रोमियो एण्ड मुना’ले चलचित्रको प्रमोसन व्यापक बनाइरहेको छ । चलचित्र प्रमोसन गर्नेक्रममा शनिवार चलचित्रका निर्माण टिम राजधानी नजिक रहेको पर्यटकीय स्थल चन्द्रागिरी हिल्स पुगेको थियो । रोमियो उर्फ विनय श्रेष्ठ र मुना उर्फ सृष्टि श्रेष्ठले शनिवार चन्द्रागिरी पुगेर चलचित्रको प्रमोसन गरेका हुन् । 

आयुष्मान र प्रियंकाले गरे इन्गेजमेन्ट !

शनिबार यी दुईको टिकाटालो भएको हो । आयुष्मानकी आमा रविना देशराजले आफ्नो इन्टाग्राममा केहि तस्बिरहरु राख्दै प्रियंकालाई बधाई दिएकी छिन् ।

‘बाबु कान्छा’को विशेष सो सम्पन्न, यस्तो छ प्रतिक्रिया (भिडियाे)

आज यानिकि शुक्रवारबाट सिनेमा घरमा चलचित्र ‘बाबु कान्छा ’ प्रदर्शनमा आएको छ ।

कमेडी भरपुर ‘पिरिम पर्‍या छन्’ को ट्रेलर सार्वजनिक 

साउन २५ गतेदेखि प्रदर्शन हुने कमेडी फिल्म ‘पिरिम पर्‍या छन्’ को ट्रेलर शुक्रवार सार्वजनिक भएको छ । पुरन थापाको लेखन, निर्माण र निर्देशनमा बनेको फिल्मको ट्रेलर ओएरआर डिजिटलबाट सार्वजनिक गरिएको हो ।

सलमानलाई नेपाल नल्याएपछि आयोजक पक्राउ 

पछिल्लो केही महिना यता बलिउड अभिनेता सलमान खान नेपाल आउने खबरले सलमानका फ्यान बिच तंरग पैदा गरेको थियो ।

‘कायरा’को गीतमा रोमान्टिक आर्यन र साम्राज्ञी 

अभिनेता आर्यन सिग्देलको निर्माण र अभिनय रहेको चलचित्र ‘कायरा’को नयाँ गीत सार्वजनिक भएको छ ‘सुखमा तिमीसँगै हाँसु’बोलको गीत । बिहीबार साँझ

अनुभव र स्याड्रिनाको बिच माया र झगडा (भिडियो) 

चलचित्र नगरीमा अनुभव रेग्मी नौलो नाम होइन । बाल कलाकारको रूपमा अनुभव निकै चर्चित छन् ।

छोरी सारासँग फिल्ममा एकसाथ काम गर्दै सैफ

पछिल्लो समय बलिउड अभिनेता सैफ अलि खान वेब सिरिज ‘सेक्रेड गेम्स’मा व्यस्त छन् । उ

‘बोबी’को प्रिमियर सो सम्पन्न, कस्तो बन्यो फिल्म ? 

यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बोबी’ले प्रिमियर सो सम्पन्न गरेको छ ।