बलिउडकी एक समयकी चर्चित अभिनेत्री सोनाली बेन्ड्रेलाई क्यान्सर भएको छ । सोनालीले ट्वीटरमा लेख्दै आफूलाई हाई ग्रेड क्यान्सर भएको जानकारी दिएकी थिइन् । हा
नायक सलोन बस्नेत र नायिका करिष्मा श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘बाबु कान्छा’को शीर्ष गीत सार्वजनिक भएको छ ।
यही आउँदो असार २९ बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बोबी’को नयाँ रोमान्टिक गीत सार्वजनिक भएको छ । चलचित्रका मुख्य कलाकार उमेश थापा र कविता गुरुङ फिचरिङ रहेको उक्त गीतको भिडियोमा नर्वेको विभिन्न रमणीय स्थानहरूलाई कैद गरिएको छ ।
अभिनेता अनुपबिक्रम शाही र नायिकाद्धय बर्षा सिवाकोटी र माला लिम्बुको मुखय भूमिका रहेको चलचित्र ‘पुरानो बुलेट’को छायाँकन सुरु भएको छ । काठमाडौँबाट सुरु भएको छायाँकन हाल पुर्वको मोरङमा भइरहेको छ। क्रेजी इन्टरटेन्मेन्टको ब्यानरबाट बनेको चलचित्रलाई भिषण राईले निर्देशन गर्दैछन् ।
चलचित्र ‘जय शम्भु’को टिजर सार्वजनिक भएको छ । अभिनेता अनुप विक्रम शाही, प्रशान्त ताम्राकार र नायिका वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको लचित्रको टिजरमा प्रेम, बिछोड र एक्सन देखाइएको छ ।
बलिउड अभिनेत्री सन्नी लियोनीको जीवनीमा बायोपिक बन्ने भएको छ । ‘करनजीत कौर (द अनटोल्ड स्टोरी अफ सन्नी लियोन) नाम रहेको उक्त चलचित्रको पहिलो मोसन पोस्टर पनि सार्वजनिक भएको छ ।
पछिल्लो समयकी व्यस्त नायिका हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । नायक अनमोल केसीसँग चलचित्र ड्रिम्समा काम गरेर चर्चामा आएकी साम्राज्ञीको युवापुस्तामा लोभलाग्दो फ्यान फलोइङ रहेको छ ।साम्राज्ञी धेरै पारिश्रमिक लिने नायिकाको रूपमा पनि अगाडी छिन् । गत वर्ष उनी अभिनीत ‘ए मेरो हजुर २’ र ‘तिमीसँग’ प्रदर्शनमा आए । दुवै चलचित्र समेत भए ।
बलिउड अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित चलचित्र 'सन्जु'ले यति बेला सिनेमा हलमा धमाका मच्चाइरहेको छ l चलचित्रमा सञ्जयको भूमिकामा अभिनेता रणबीर कपुर देखिएका छन् l भारतभर करिब ५३०० हलमा प्रदर्शन भएको चलचित्रले पहिलो दिनमै जबर्दस्त ओपनिङ्ग गरेको छ ।
नयाँ चलचित्र ‘ल्याङ ल्याङ’को निर्माण घोषणा गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रम आयोजना गरी चलचित्रको निर्माण घोषणा गरिउको हो । करण श्रेष्ठ ‘क्रेजी’को निर्देशनमा बन्न लागेको चलचित्रमा नजिर हुसेन, सुस्मिता बुर्लाकोटी,
नेपाली चलचित्र क्षेत्रको विकास, प्रवर्द्धन तथा संरक्षणका निमिक्त स्थापित नेपाल चलचित्र विकास बोर्डले आफ्नो १८औं वार्षिक उत्सव भव्यरुपमा मनाएको छ । नेपाली चलचित्र क्षेत्रलाई स्वायत्तता दिँदै वि.स.२०५७ सालमा सूचना तथा सञ्चार मन्ञालय मातहत रहनेगी चलचित्र विकास बोर्डको स्थापना भएको थियो । र, बोर्डले आफ्ना १८ वर्ष पुरा गरेको छ ।