हास्यकलाकार तथा निर्माता किरण केसीले नयाँ चलचित्रको निर्माण घोषणा गरेका छन् । शत्रु गतेले पाएको सफलतासँगै शुक्रवार किरण केसीले आफ्नो ६० औँ जन्मदिनको अवसरमा चलचित्र घोषणा गरेका हुन् ।
असार २९ गतेबाट रिलिजहुने फिल्म वीराङ्गनामा अनुप विक्रम शाही र शिल्पा पोखरेलको मुख्य भूमिका रहेको छ ।
यसअघि दुई गीत रिलिज गरिसकेको चलचित्र ’चि मुसी चि’को ट्रेलर रिलिज भएको छ । यूट्युबमा रिलिज ट्रेलरले दर्शकलाई थ्रिल प्रदान गर्छ । यो ट्रेलरले दर्शकमा के कथामा छ भन्ने कौतुहलता जगाउने निर्माण पक्षले विश्वास लिएको छ ।
श्रावण २५ गते रिलिज हुने नेपाली चलचित्र ‘कहीँ कतै’को नयाँ गीत ’यो मौसम’को भिडियो सार्वजनिक गरिएको छ ।
रियल प्रेमजोडी उमेश थापा र कविता गुरुङको प्रेमकथामा आधारित रहेर बनाइएको चलचित्र ‘बोबी’को पोस्टर सार्वजनिक भएको छ । अ
चलचित्र ‘प्रेमगीत’बाट चर्चामा आएकी नायिका हुन् –पूजा शर्मा । गत वर्ष उनी अभिनीत ‘ म यस्तो गीत गाउँछु’ प्रदर्शनमा आएको थियो ।
पछिल्लो समयकी व्यस्त तथा युवा पुस्तामा सर्वाधिक फ्यान फलोइङ बनाएकी नायिका हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह ।
चलचित्र ‘नाई न भन्नु ल ४’बाट सिने नगरीमा डेव्यु गरेकी नायिका हुन् आँचल शर्मा । उनको गत वर्ष दुई चलचित्र ‘जोनी जेन्टलम्यान’ र ‘शत्रु गते’ प्रदर्शनमा आए । जोनी जेन्टलम्यानले अपेक्षा अनुरूप कमाई गर्न नसके पनि शत्रु गतेले भने बक्स अफिसमा हंगामा मच्चाएको थियो ।
पछिल्लो समयकी व्यस्त तथा चर्चित नायिका साम्राज्ञी शाह अभिनीत नयाँ चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’को टिजर सार्वजनिक गरिएको छ ।
नायक आकाश श्रेष्ठ र नायिका आँचल शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘ब्ल्याक’को ट्रेलर सार्वजनिक भएको छ ।