2083 अश्विन 19, सोमबार

मालालाई नेपाली बोल्नै गाह्रो !

चलचित्र पर्वमा 'काले दाइ' बोलको गीतमा आइटम डान्स गरेपश्चात् नायिका माला लिम्बुको चर्चा चुलियो ।

रियल जोडीको कथा ‘बोबी’को ट्रेलर रिलिज (भिडियो) 

रियल जोडीको कथामा निर्माण भएको चलचित्र ‘बोबी’को ट्रेलर सार्वजनिक भएको छ ।

फ्राइडे रिलिज: हलमा मनिष र मलिनाको 'तिमी हुन्छौँ जहाँ जहाँ' 

आज शुक्रवारबाट एक मात्र नेपाली चलचित्र  तिमी हुन्छौँ जहाँ जहाँ प्रदर्शनमा आएको छ ।

नोभेम्बरमा दीपिका र रणबीर गर्दैछन् विवाह

बलिउडमा अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणबीर सिंह बिचको प्रेमसम्बन्धी कोही सामु लुक्स सकेको छैन ।

‘पण्डित बाजेको लौरी’मा बादी समुदायको कथा र व्यथा (ट्रेलर)

चलचित्र ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार साझ चलचित्र निर्माण टिमले युट्युब मार्फत ट्रेलर सार्वजनिक गरेका हुन् ।

सृष्टिको लागी विनयले काटे कान,हेर्नुस् ट्रेलर (भिडियो) 

अभिनेता विनय श्रेष्ठ र अभिनेत्री श्रृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘रोमियो एण्ड मुना’को ट्रेलर सार्वजनिक भएको छ ।

अनुपको ‘पुरानो बुलेट’मा वर्षा चढ्ने की माला ? 

अभिनेता अनुपबिक्रम शाहीको मुख्य भूमिकामा चलचित्र ‘पुरानो बुलेट’ बन्ने भएको छ ।

दुई सय करोडमा आलियाको ’राजी’

बलिउड अभिनेत्री आलिया भट्ट स्टारर चलचित्र ’राजी’ ले विश्वभर २०० करोड रुपैयाँ भन्दा माथिको व्यापार गरेको छ ।

रोकिएन् प्रदीपको 'रोजी' विवाद, नाम फेर्नु पर्ने दबाब 

विगत केही दिन देखि अभिनेता प्रदीप खड्का अभिनीत रोजीको छायाङ्कन स्थगित भएको छ ।

किन चल्नु पर्छ मलिना र मनिसको लागी ‘तिमि हुन्छौ..’ ? 

चलचित्र ऋतुबाट कलाकारिता यात्रा सुरु गरेकी अभिनेत्री हुन् मलिना जोशी । सन् २०११ मा मिस नेपालको उपाधि जितेसँगै सिने नगरीमा उनको यात्रा सुरु भएको हो ।