2083 अश्विन 18, आईतबार

यस्तो बन्यो जिरोको टिजर, सलमानले बोके होचा शाहरुखलाई (टिजर सहित)

बलिउड अभिनेता शारुख खान अभिनित चलचित्र 'जिरो'को टिजर सार्वजनिक भएको छ l इदको छेको पारेर सार्वजनिक गरिएको टिजरमा सलमान खानलाई विशेष रुपमा फिचार गरीएको छ l चलचित्रमा शाहरुख होचा व्यक्तिको भूमिकामा देखिएका छन् । यस अघि शाहरुख फरक गेटअपमा फ्यानमा देखिएका थिए ।

यसरी गरियो भिमबहादुर थापाको अन्तिम दाह संस्कार

वरिष्ठ कलाकार भिमबहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ । गएराती २ बजे थापाको आफ्नै घरमा निधन भएको हो ।

भोजपुरी चलचित्र ‘नमस्ते लन्डन’मा सबिन श्रेष्ठ अनुबन्धित 

अभिनेता सबिन श्रेष्ठ भोजपुरी चलचित्र ‘नमस्ते लन्डन’मा अनुबन्धित भएका छन् । ‘निरहुवा चलल लन्डन’बाट भोजपुरी चलचित्रमा डेव्यु गरेका सबिनको

नेपाली भूमि बचाउन बनेको ’उपरदाङ्ग गढी’मा ’नालापानी’ छायाङ्कन

यति बेला ऐतिहासिक नेपाली चलचित्र ‘नालापानी’को भव्यरुपमा छायाङ्कन भइरहेको छ । अहिले ’नालापानी’ युनिट चितवनको ऐतिहासिक स्थान ’उपरदाङ्ग गढी’मा छ । एक सातादेखि छायाङ्कन भइरहेको र अझै एक हप्ताको

वरिष्ठ कलाकार भिमबहादुर थापाको निधन !

वरिष्ठ कलाकार भिमबहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ । गएराती २ बजे थापाको आफ्नै घरमा निधन भएको हो ।

जिम टाइम : यस्तो छ बेनिशाको फिटनेस मन्त्र (भिडियो) 

पछिल्लो समय चलचित्र क्षेत्रमा निकै सक्रिय छिन् अभिनेत्री —बेनिशा हमाल । गत वर्ष बेनिशा अभिनित दुई चलचित्र झ्यानाकुटी तथा ब्लाइन्ड रक्स प्रदर्शनमा आए ।

'चि मुसी चि'मा नम्रताको ठुम्का (भिडियो) 

चलचित्र ‘चि मुसी चि’को शीर्ष गीत सार्वजनिक भएको छ । मङ्गलवार युट्युबमार्फत चलचित्रको गीत सार्वजनिक गरिएको हो ।

चीनमा रेकर्ड राख्दै अक्षयको ‘ट्वाइलेट एक प्रेम कथा’ 

गत वर्ष प्रदर्शन भएको बलिउड अभिनेता अक्षय कुमार अभिनित ‘ट्वाइलेट एक प्रेम कथा’ चीनमा रिलिज हुने भएको छ ।

पोखरामा नाजिर हुसेनको नाटक ‘कुरुप हाँस’ 

अभिनेता नाजिर हुसेनको परिकल्पना, निर्देशन र अभिनय रहेको नाटक ‘द अग्ली डकलिङ’(कुरुप हाँस) पोखरामा मञ्चन हुने भएको छ । वैशाख २८ गतेदेखि काठमाडौँको मण्डला थिएटरमा मञ्चन भएको नाटक अब पोखरामा मञ्चन हुने भएको हो ।

युट्युबमा ‘राज्जा–रानी’लाई प्रशंसा

गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘राज्जा–रानी’ गत शुक्रवारबाट युट्युबमा सार्वजनिक भएको छ । हलमा अपेक्षित कमाई गर्न नसकेको चलचित्रले युट्युबमा भने राम्रो प्रतिक्रिया पाइरहेको छ ।