2083 अश्विन 18, आईतबार

सलमानलाई मार्ने धम्की दिने डन पक्राउ 

बलिउड अभिनेता सलमान खानलाई मार्ने योजना बनाउने डन सम्पत नेहरालाई पुलिसले पक्राउ गरेको छ ।

श्रीदेवीकी छोरीको अभिनय रहेको ’धड़क’ ट्रेलर सार्वजनिक 

बलिउड अभिनेत्री श्रीदेवीकी छोरी जाह्नवी कपूरको मुख्य भूमिका रहेको चलचित्र धड़क’ ट्रेलर सार्वजनिक  भएको छ ।

‘छक्का पन्जा ३’मा स्वस्तिमा प्रवेश 

पछिल्लो केही दिन यता धमाधम छायाङ्कन भइरहेको चलचित्र ‘छक्का पन्जा ३’मा नायिका स्वस्तिमा खड्काको प्रवेश भएको छ ।

शिल्पा र पृथ्वीको मायामा बियर परेपछि (भिडियो)

चलचित्र ‘वीराङ्गना’को दोस्रो गीत सार्वजनिक भएको छ । नायिका शिल्पा पोखरेल र नायक पृथ्वी राज प्रसाईको फिचर रहेको ‘तिम्रो हाम्रो मायामा’ बोलको गीत आइतबार युट्युवमार्फत सार्वजनिक भएको हो ।

करिष्मा, बिपना र रेखाको जम्काभेट (फोटो फिचर) 

एक समयका चर्चित अभिनेत्रीहरूमा करिष्मा मानन्धर, बिपना थापा र रेखा थापाको नाम अगाडी आउँछ ।

नवीन के भट्टराईको 'मेरो नाम' सार्वजनिक (भिडियाे)

गायक नवीन के भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ । लामो समयको अन्तराल पछि भट्टराईले एन के बि नामक गीति सङ्ग्रह बजारमा ल्याएका हुन्

सकियो 'सय कडा दश'को सुटिङ्ग, पहिलो लुक्स सार्वजनिक 

चलचित्र सय कडा दशको छायाङ्कन सकिएको छ । चर्चित हास्य कलाकार मनोज गजुरेलको मुख्य भूमिका रहेको चलचित्रको सम्पूर्ण छायाङ्कन सकिएको निर्माण पक्षले घोषणा गरेको छ । छायाङ्कन सकिएसँगै चलचित्र युनिटले नायक अमृत ढुंगाना र डेब्यु गर्ल करुणा श्रेष्ठ फिचर्ड रहेको पहिलो लुक सार्वजनिक गरेको छ । 

मण्डलामा ’झिमिक झिमिक झ्याप्प’

थिएटर भिलेज र थेम्स ईन्टरनेशनल कलेजको सहकार्यमा मण्डला थिएटरमा  नयाँ नाटक ’झिमिक झिमिक झ्याप्प’ मन्चन हुँदैछ।

'ड्रिम गर्ल'को 'तिम्रो माया'मा आकाश र आश्माको प्रेम 

प्रेमकथानक फिल्म ड्रिम गर्लमा समावेश तिम्रो मायामा हराउन बोलको गीत सार्वजनिक गरिएको छ । ऋषिराज आचार्यको लेखन, निर्माण र निर्देशनमा बनेको फिल्मको सो गीत बिहीबार राजधानीमा प्रेसमिट गरी प्रदर्शन गरिएको हो । 

फ्राइडे रिलिज: हलमा चङ्गा, मट्टीमाला र काला , कुन हेर्ने ?

आज शुक्रवार सिनेमा घरमा दुई नेपाली र एक बलिउड चलचित्र प्रदर्शनमा आएका छन् । नेपालीतर्फबाट कलाकार बुद्धि तामाङ्गको मुख्य भूमिका रहेको दुई चलचित्र ‘चङ्गा’ र ‘मट्टीमाला’ रहेका छन् ।