चलचित्र ‘पण्डित बाजेको लौरी’को नयाँ गीत सार्वजनिक भएको छ । साउन ४ गतेबाट प्रदर्शन हुन लागेको चलचित्रको ‘चोली तुना’ बोलको गीत सार्वजनिक भएको हो ।
आज शुक्रवार नेपाली हलहरुमा तीन चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् l चलचित्र अमेरिका बोइज, बेबी आइ लब यु र हरि रहेको छ ।
अभिनेताद्वय प्रशान्त ताम्राकार, अर्पण थापा र अभिनेत्री दिया मास्के पहिलो पटक एकसाथ अभिनय गर्ने भएका छन्।
गत शुक्रवारबाट रिलिज भएको चलचित्र सुनकेशरीले एक करोडको केक काटेको छ । अभिनेत्री ऋचा शर्माको निर्माण र अभिनय रहेको चलचित्रले मङ्गलवार एक करोड माथिको कलेक्सन
अभिनेत्री केकी अधिकारीको अभिनय तथा निर्माण रहेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ अब अस्ट्रेलियामा प्रदर्शन हुने भएको छ।
बलिउड अभिनेता सञ्जय दत्तको बायोपिक चलचित्र ‘सञ्जु’को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता रणबीर कपुरको मुख्य भूमिका रहेको चलचित्रमा ट्रेलरमा रणबीर सञ्जय दत्तको विभिन्न लुक्समा प्रस्तुत भएका छन् ।
रियल जोडीको कथामा बनेको चलचित्र ‘बोबी’को रोमान्टिक गीत रिलिज भएको छ । मङ्गलवार काठमाडौँमा आयोजित एक कार्यक्रम बिच चलचित्रको नयाँ गीत सार्वजनिक गरिएको हो ।
केही दिन देखि बलिउड अभिनेता सलमान खानको चलचित्र रेस ३ को विषयलाई लिएर सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ ।
सुपरस्टार रजनिकांत अभिनित चलचित्र कालाको ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा रजनि र नाना पाटेकर विशेष फिचर छन् ।
चर्चित हाँस्यकलाकार मनोज गजुरेको पूर्व पत्नी मिना ढकालले अब चलचित्र निर्माण गर्ने भएकी छिन् ।