चलचित्र रोमियो एण्ड मुनाको नयाँ गीत सार्वजनिक भएको छ । नयाँ प्रदर्शन मिति तय गर्दै चलचित्रको तेस्रो गीत पल पल बोलको गीत सार्वजनिक गरिएको हो ।
निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्मा यति बेला आफू निर्देशीत चलचित्र रामकहानीको छायाङ्कनका लागी कतार पुगेका छन्।
'१० औ डी सिने अवार्ड'मा अनमोल केसी र निता ढुंगाना उत्कृष्ट नायक( नायिका छनोट भएका छन्। काठमान्डौको राष्ट्रिय सभा गृहमा सम्पन्न भएको अवार्डमा ‘कृ’ उत्कृष्ट चलचित्रको रूपमा घोषित भयो। छायाछवी क्रिएशनको आयोजना भएको अवार्डमा समारोहमा अभिनेत्री बसुन्धरा भुषाललाई
आज शुक्रवार कुनै चलचित्र हेर्ने तयारी गर्दै हुनुहुन्छ भने आजबाट सिनेमा घरमा अभिनेत्री ऋचा शर्माको निर्माण र लगानी रहेको चलचित्र ‘सुनकेशरी’ प्रदर्शनमा आएको छ । चलचित्रलाई अभिनेता अर्पण थापाले निर्देशन गरेका हुन् ।
अण्डा फुटेको आवाज आउँछ। ती टुक्रिएका अण्डाहरूबाट हाँसका टिउराहरु बाहिरिन्छन्। सेतो रङका, तीन टिउरा। तर एउटा अण्डा फुट्दैन र माउ हाँस आत्तिन्छे र उक्त अण्डाबाट टिउँरो निस्कने प्रतीक्षामा बस्छे।
असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बाबु कान्छा’को पोस्टर सार्वजनिक भएको छ ।
भोलि यानिकि शुक्रवारबाट सिनेमा घरमा अभिनेत्री ऋचाको शर्माको निर्माण र अभिनेता अर्पण थापाको निर्देशन रहेको चलचित्र ‘सुनकेशरी’ प्रदर्शनमा आउँदै छ ।
नायक पल शाह नायिका आँचल शर्माको फुलीमा पल्केका छन् । गायक कमल किरणको नयाँ गीत ‘पल्केँ’को भिडियोमा पल-आँचल एकसाथ देखिएका छन् । गीतको भिडियोमा आँचलको पछि-पछि पल देखिएका छन् ।
भदौ १ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘जय शम्भु’को दुई पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारहरू अनुपबिक्रम शाही, प्रशान्त ताम्राकार र वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको छ ।
बलिउडमा मोटी अभिनेत्रीको रूपमा परिचित छिन् –सोनाक्षी सिन्हा । सलमान खानसँग ‘दंबग’बाट बलिउडमा डेव्यु गरेकी सोनाक्षी प्राय आफ्नो तौलको कारण चर्चामा आउँछिन् ।