अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘लिलीबिली’का निर्माताहरू बिच यति बेला लफडा सुरु भएको छ ।
यही जेठ ११ गते प्रदर्शन मिति तय गरेको चलचित्र ‘ब्ल्याक’ले आफ्नो प्रदर्शन मिति पर सारेको छ । जेठमा नेपाल वैशाख अन्तिम सातासम्म चलेको नेपाल चलचित्र निर्माता सङ्घ र चलचित्र
चलचित्र ‘कृ’बाट नेपाली चलचित्र क्षेत्रमा डेव्यु गरेकी नायिका हुन् अदिति बुढाथोकी । पहिलो चलचित्र नायक अनमोल केसीको अपोजिट रहन्दा अदितिलाई निकै फाइदा भयो ।
चलचित्र नगरी सुन्दर अभिनेत्रीको रूपमा नम्रता श्रेष्ठको नाम अगाडी आउँछ । बिशेषत लभस्टोरी चलचित्रमा देखिन्दै आएकी नम्रता हाल नयाँ चलचित्र ‘जायरा’मा व्यस्त छिन् ।
आउँदो जेठ १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बेबी आइ लभ यु’को नयाँ गीत सार्वजनिक भएको छ । स्याड भर्जनको रूपमा ‘सायद तेरो मेरो’ बोलको गीत सार्वजनिक भएको हो ।
चलचित्र 'अमेरिका बोइज'को नयाँ गीत सार्वजनिक भएको छ । जयन जे बाइवाको सङ्गीतमा जयन जे बाइवाको, रोशन थापा र सुरज सिंह ठकुरीको स्वर रहेको चलचित्रको ओएसटी गीत सार्वजनिक भएको हो ।
चलचित्र ‘माछा माछा’को छायाङ्कन सुरु भएको छ । तीन जना गाउँले युवकहरू जो सहरमा आफूलाई स्थापित गराउन लागि परेको कथामा बन्न लागेको चलचित्रको सोमबारबाट छायाङ्कन सुरु गरिएको हो ।
पछिल्लो केही बर्षयता हुँदै आइरहेको ‘नेपाली म्युजिक भिडियो अवार्ड’को तेस्रो संस्करणको नोमिनेशन सार्वजनिक भएको छ ।
केही समय अघि प्रदर्शन भएको चलचित्र ‘बागमती’ युट्युबमा सार्वजनिक भएको छ । प्रदर्शनको क्रममा निकै चर्चा बटुलेको चलचित्र सर्वार्धिक लगानी भएको चलचित्रको रूपमा हेरिएको छ ।
पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमको निर्माण रहेको चलचित्र ‘अनुराग’का दोस्रो गीत सार्वजनिक भएको छ ।