चलचित्र ‘कृ’बाट नेपाली चलचित्र क्षेत्रमा डेव्यु गरेकी नायिका हुन् अदिति बुढाथोकी । पहिलो चलचित्र नायक अनमोल केसीको अपोजिट रहन्दा अदितिलाई निकै फाइदा भयो । मुम्बईमा आफ्नो करियर बनाउन सर्घष गरिरहेकी बुढाथोकीका केही हट तस्बिरहरू यति बेला चर्चामा छन् । अदिति हाल थाइल्याण्डमा छिन् । उनी त्यहाँ घुम्नको लागी गएको उनले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्बिरहरूले प्रस्ट गराउन्छ । यसैक्रममा उनले स्विमिङ पुलमा खिचाइएको केही तस्बिर पोस्ट गरेकी छिन् । जसमा उनी स्विमिङ सुटमा छिन् ।